काठमाण्डाै – अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जे’ल चलान गर्न सक्ने भए   को छ ।भारतमा को’रोना म’हा’मा’री बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रो’क लगाएको

अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जे’ल या ६६ हजार अष्ट्रेलियन डलरसम्म ज’रि’वा’ना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाए को छ ।भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जो’खि’म यु’क्त समूहमा राखिएको खबरमा उल्लेख छ ।

आफ्ना परिवार भारतमा को’रो’नासँग स’ङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु ग’लत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताउनु भयो ।

भारतमा स’ङ्क्र’मणदर बढेसँगै अमेरिकासहितका कयाैँ देशले भारतसँगका उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा को’रो’ना स’ङ्क्र’मण पुष्टि भएको छ ।

हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा को’रो’ना पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News