काठमाडौं – कि शो री सँ ग हो टलमा र ङ्गे हा त प-क्रा उ गरिएका सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकारी गाडीको दु’रुपयोग गरेको खुलेको छ।”“यौ न ज न्य गतिविधि क्रियाकलाप गरिरहेको अवस्था यादवलाई प्रहरी ले प क्रा उ गरेको थियो। धरान–१३ भेडेटार जाने।

सडक किनारमा रहेको डुकु होटेलबाट यादवलाई यौ न ज न्य काम गरिसकेपछि नि र्व स्त्र रहेको अवस्थामा प क्रा उ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।”“तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वाचित यादवसँगै ।

होटलमा भेटिएकी कि शो री ला ई सरकारी गाडीले होटल मा छाडेपछि फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। किशोरीले यौ न ज न्य क्रि -याकलाप नगरौं भन्दा ज-ब र ज स्ती गरेको बयान दिएकी छन्। यादववि रु द्ध ज ब र ज स्ती क र णी मु द्दाको दर्ता भएको डिएसपी बस्नेतले बताए।”

“बुधबार रामनवमी भएकाले सरकारी विदा थियो। विदाको मौकामा अध्यक्ष यादवले जागिर लगाइदिने प्रलो-भनमा इटहरीकी कि शो री ला ई फोन गरे। फोनमै उनीहरुबीच धरान जाने सहमति भयो।”भोक्राहा नरसिंहदेखि इटहरी आउन गाडीमा करिब ४५ मिनेट लाग्छ।

अध्यक्ष यादवले जागिर लगाइदिने प्रलो भ नमा ती युवती लाई फोन गरेर गाउँपालिका कार्यालयबाट निस्किए का बताइएको छ।”“अध्यक्ष यादव बुधबार दिउँसो सरकारी गाडीमा होटेल आएको थाहा पाएपछि स्थानीयले प्रहरी लाई जानकारी दिएका थिए।”

“प्रहरी पुग्दा समेत अध्यक्ष यादव नि र्व स्त्र अवस्थामा थिए। होटेलमा अध्यक्ष यादवले कि शो री को नाम सविना र उनको नाम सलिन शाह टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।”

“जागिर लगाइदिने भनेर धरान घुम्न जाऔं भनी फोन गर्नुभयो, अनि होटलमा नगरौं भन्दा भन्दै ज- ब र ज-स्ती गर्नुभयो’, किशोरीले प्रहरीलाई दिएको बयानमा भनेकी छन्। उनी १७ बर्षिया रहेको बताइएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News