काठमाडौँ।लक्ष्मी गदालले मन्दिरमा लगेर १० लाख मागे को भन्दै सार्वजनिक रुपमा लक्ष्मीले मिडियामा बताएकी थिईन उनै अधिकार कर्मीको डिजाईनमा आफूले त्यो विहे सम्मको नाट”क गरेको भन्ने भिडियो कि’शोर खतिवडा र लक्ष्मी गदाल मिलन भएको अन्तिम भिडियोमा छ।

तर उहि महिला अधिकारकर्मी सिर्जना वाग्ले लाइ आरोप लगाए पछि आज सिर्जना वाग्ले लक्ष्मिको कोठामा गएर यस्तो लफडा । हेर्नुहोस महिला अधिकार कर्मी सिर्जना वाग्ले र लक्ष्मी ग”दालको यो भिडियो ।अरुको कोठामा गएर यस्तो सम्म गर्नु दा”दागिरीको प’राकाष्ट भन्दै अहिले स’ञ्जालमा अधिकारकर्मी वाग्लेको ति’व्र आलो चना भएको छ।

यो पनि नेपाली सि’नेमाका चर्चित ना’यक किशोर खति वडाले आ’त्म’ह’त्याको प्र’यास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् श्रो’तका अनुसार उनलाई त’त्काल उ’दार गरि ह’स्पि’टल लगिएको थियो ।

क’लाकार किशोर खतिवडा मा’थि लक्ष्मीले श्री’मान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन ।उनले मि’डिया मा सो कुरा सा’र्वजनिक गरेपछि किशोर पनि सा’र्वज’निक भएका थिए । क’ला’कार खतिवडाले बि’गत ३ वर्षदेखि बि ‘वाहको आ’श्वासन दिएर आफुलाई प्र’योग गरेर ला’खौं र’कम समेत ल’गेको आ’रोप लक्ष्मी गदालले ल’गा’एकी थिईन।

केहिदिन दिनदेखि मिडियामा च`र्चा पाएको किशोर खति वडा र लक्ष्मी गदाल बिचको बि`बाद टुं`गी`एको छ ।उनी हरुले अब एक अर्काले दो’ष नलगाउने मिलेर अगाडी बढ्ने भन्दै अं`कमा`ल गरेर यो बिषयलाई टुं`गा`एका हुन् ।इन्फो काठमाडौं नामक युटुब च्यानलबाट लक्ष्मी

गदालले नायक किशोर खतिवडाले आफुलाई धो`का दिएको बताएपछी यो बिषय स`तहमा आएको थियो । लक्ष्मी गदालले मैले ग`ल्ती गरेँ मा`फी देउ भन्दै मिडिया मा आएपछि नायक किशार खतिवडा पनि मि”डियामा आएर लक्ष्मी गदाल संग एकै ठाउमा बसेर कुरा गर्ने बताए का थिए ।

किशोरले आफुलाई धो`का दिएको भन्दै मिडियामा आएकी लक्ष्मीले हिजो मात्र बोली फेरेकी थिइन ।लक्ष्मी गदालले महिला अधिकार क’र्मीको ल’हल`हैमा लागेर किशोरलाई झु’टो आ`रोप लागाएको बताएकि थिइन ।उनले भनेकी छन् ;’यो तिन जनाको प्लेनमा भएको थियो।

मलाई किशोरले भद्रकाली मन्दिरमा बोलाएको हैन उनी हरुले भने यति गरेपछि किशोर बाट १० लाख रुपैया”” आउछ तिमि ८ लाख राख २ लाख हामीलाई देउ’ भनेर उनीहरुले प्लान बनाएको बताएकी थिइन ।आफुले किशोर संग १० लाख पैसा छैन भनेर भन्दा पनि उनीहरुले किशोर लाई जे’ल हा’ल्ने पर्छ सबै हामी गर्छौ भनेर उनीहरुलेआफु लाई गर्न लगाएको बताएकीथिइन।

भद्रकाली मन्दिरमा महिला अधिकारकर्मीले  नै आफ्नो सिक्री खोलेर लगाउन दिएको समेत उनले खुलाशा गरेकी थिइन ।क्यामेराको अगाडी उनीहरुले यो’जनाबद्द तरिकाले रु`वाउँन लागाएको समेत उनले आरोप लगाएकी थिइन ।उनले मा’फी माग्दै भनेकी थिइन ।

म किशोर जी संग मा’फी माग्न चाहन्छु मैले भ्यूजको लागी अरुको ल’हलहैमा लागेर यस्तो गरेको हो म किशोर खति वडा जे’ल गएको हेर्न चाहन्नँ ।मलाई फिल्मको जस्तै गरि अभिनय गर्न लगाइयो ।उनले आफुलाई किशोरले जा’तीय कुरा गर्दै नगरेको समेत बताएकी थिइन ।

महिला अ’धिकारकर्मीले  किशोरले कु’टेकै हो भन्न लगाए को समेत खुला`शा गरेकी थिइन ।लक्ष्मीले आफुलाई माया गरेको मान्छेलाई सम्झेर आ`शु आएको समेत उनले बताएकी थिइन।मन्दिरमा लाने योसबगर्ने महिला अधिकार कर्मीको प्लान रहेको उनले खुलाशा गरेकी थिइन ।

मिडियामा आएका किशोरले पनि आफुले नगरेको आ’रोप लगाएपछि निकै दु`ख लागेको बताएका थिए उनले आफु हरु तीन वर्ष देखि संगै रहेको पनि स्वीकार गरिसकेका छन् । हामी ३ वर्ष संगै बस्यौं,मैले माया गरेको मान्छे हो किशोर ले भने, उनैले यस्तो अनावश्यक आ`रो`प लगाउँदा निकै नरा`म्रो लाग्यो ।अन्तत फेरि मिलन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News