
क’र्णालीप्र’देशका कोभिड–१९ बाट मृ’त्यु भएका परिवार ले राहत पाउने भएका छन्। क’र्णाली प्र’देशको वैशाख १७ गते बसेको मन्त्रिपरिषदको वैठकले कोभिडबाट मृ’त्यु भए का परिवारलाई प्र’तिमृतक एक लाख रुपैयाँ दिने नि’र्ण गरेको हो। सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी आ’वश्यक का’र्यविधि, मापद’ण्ड, आधार बनाएर कोभिड बाट मृत्यु भएका परिवारलाई राहत दिने
नि’र्णय गरिएको क’र्णाली प्र’देश सरकारका प्र’वक्ता आ’र्थि क मामिला मन्त्री विमला केसीले जानकारी दिईन्। यस्तै कर्णाली प्रदेशको जिल्लाका अस्पताललाई कोभिड–१९ नि’यन्त्रणका लागि बजेट दिने नि’र्णय म’न्त्रिपरिषदले गरे को छ। एक जिल्लामा एक करोड रूपैयाँका दरले बजेट दिईने मन्त्री केसीले जानकारी दिईन्।
यस्तै क’र्णाली प्र’देश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्र’तिष्ठान, चौरजहारी अस्पतालमा एक/एक करोड, मेहल कुना अस्पताल र दैलेख जिल्ला अ’स्पतालमा ५०/ ५० लाख रुपैयाँ त’त्काल प्र’देश विपद् व्य’वस्थापन कोषबाट उ’पलब्ध गराउन लागिएको छ।यो रकमबाट कोभिड–१९ सँग स’म्बन्धित समस्या समाधानका लागि अ’त्यावश्यक सामग्रीहरु खरिद् गरिनेछ।
कोभिड–१९ सँग स’म्बन्धित समस्या समाधानका लागि हाललाई ५० करोड रुपैयाँ प्र’देश विपद् व्य’वस्थापन कोष मा जम्मा गरिएको छ।कोभिड–१९ रोकथाम, व्य’वस्थापन गर्न आपसी समन्वय, स’हकार्यलाई प्र’भावकारी बनाउने उद्देश्यले मुख्यमन्त्रीको संयोजकत्वमा स’र्वदलीय संयन्त्र बनाएर परिचालन गर्ने
नि’र्णय पनि मन्त्रिपरिषदले गरेको छ।जसमा दल तथा नि’ कायका प्र’तिनिधि, सामाजिक विकास मन्त्रालयका सचिव सहभागी हुनेछन् । यसको संयोजन तथा व्य’वस्था पन भने सामाजिक विकास मन्त्रालयले गर्नेछ । स्रोत सेतो पाटी