काठमाण्डौ लक्ष्मी गदाल र सामाजिक अभियन्ता भनिने सृजना वाग्ले बीच एकाएक नसोचेको घटना घटेको छ । लक्ष्मी गदालकै कोठामा गएर हा’ना’हान चलेको छ सृजना वाग्लेले आफूलाई तथानाम आरोप लगाएर बे’इ’ज्जत गरे कोले लक्ष्मी गदाल “लाई स’माजबाट नै निकाल्नु पर्छ भन्दै आ’क्रो’शि’त भएर ।

उनको कोठामा ज’ब’र्ज’स्ति ढोका ठेल्दै गएकी थिइन् भने लक्ष्मी गदाल पनि रि’स’ले आ’क्रो’शि’त बन्दै घ’रबे’टीलाई गु’हा’र्न आग्रह गर्दै थिइन्।लक्ष्मी गदालले आ’फूलाई बेहुली को नाटक गर्न लगाइ भद्रकाली मन्दिरमा लगेको आ’रो’प लगाउँदै सृजना वाग्लेलाई सुन्नै नसकिने मा…क्ने, र….ण्डी जस्ता श’ब्दले गा’ली ग’रे’की थिइन्।

त्य”स पछि लक्ष्मी गदालको कोठामै छि’रे’र लक्ष्मी गदाल लाई हा’त’पा’त समेत गरेकी छिन्।आ’फले दस लाख लिने योजना बनाएको कुरा सम्पूर्ण रुपमा झुठो हो।यसको लागि मैले व’कि’ल,प्र’ह’री प्रशा’सन धेरै ठाउँमा गएँ तर अहिले आएर मलाई सा’माजिक रुपमा यसले ब’द’ना’म गरि भन्दै आ’क्रो’श समेत पोखेकी छन् । यहि बिषयमा अभियानता डीबी लिम्बुले क’डा रुपमा आफ्नो कुरा राखेका छन ।

केही दिन यता नायक किशोर खति’वाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकारवादी बताउने सिर्जना वाग्लेको का’रणले सामाजिक सञ्जाल तातेको छ किशोर खति वडालाई विभिन्न आ,रोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घ,टनामा नयाँ मोड आएको छ ।”

अन्तिममा लक्ष्मी र किशोर मिले भने,महिला अधिकारकर्मी लाई पैसाको लागि वार्गेनिगं गरेको आ,रोप लगाए ।लक्ष्मी गदालमाथि भौतिक आ क्र म ण भ एको छ । आफुलाई महिला अधिकारकर्मी बताउने सिर्जना  वाग्ले’ले लक्ष्मी गदालको कोठाको ढोका फोडेर कु ट पिट गर्दै कालो,मोसो दलेकी हुन् ”

“केहि युटुबर र महिला सहयोगी लिएर गएकी वाग्लेले गु ण्डा गर्दी शैलीमा लक्ष्मी गदाल माथि आ क्र म ण गरेकी हुन् ।आफुलाई महिला अधिकारकर्मी बताउने श्री’जना वाग्लेले जबर्जस्ति लक्षिमि  गदाल बस्दै आएको कोठाको ढोका समेत फो डे की छन । उनको आ क्र म णबाट लक्ष्मी गदाको हातमा चो ट ला गेको छ ।”

“किशोर खतिवडा र लक्ष्मी गदालको बिबादको बिषयमा मु’छिएकी वाग्लेले १० लाख मा’ग्न लगाएको आ,रोप लक्ष्मीले लगाएकी थिइन ।त्यसपछि सिर्जनाका कारण हामी पनि स’मस्यामा परको छौं भन्दै अन्य ब्यक्ति पनि मिडियामा आएका थिए ।, पोखरावाट केही ब्यक्तिहरु सिर्जनाले अनावश्यक रुपमा हामीलाई फ साएर लाखौं रुपैया असुल गरेको भन्दै आएका थिए ।”

“त्यस पछि सिर्जना निकै रिसाएकी छन् । उनीहरुको प्रहरीकै अगाडी निकै ठूलो ल फ डा भएको छ ।उनले आफ्ना बारे अनावश्यक आ रो प लगाए’को भन्दै रि साएकी छन् । निकै आ क्रो शि त भएर लक्ष्मी माथी हात हा ला हा ल भएको छ । लक्ष्मी सडकमै लडेकी छन् ।

बाकी भिडियो मा। भिडियो अर्को समचारको मुनी छ
यो पनि लक्ष्मी गदालले मन्दिरमा लगेर १० लाख मागेको भन्दै सार्वजनिक रुपमा लक्ष्मीले मिडियामा बताएकी थिईन उनै अधिकार कर्मीको डिजाईनमा आफूले त्यो विहे सम्मको नाटक गरेको भन्ने भिडियो किशोर खतिवडा र लक्ष्मी गदाल मिलन भएको अन्तिम भिडियोमा छ।

तर उहि महिला अधिकारकर्मी सिर्जना वाग्ले लाइ आरोप लगाए पछि आज सिर्जना वाग्ले लक्ष्मिको कोठामा गएर यस्तो लफडा । हेर्नुहोस महिला अधिकार कर्मी सिर्जना वाग्ले र लक्ष्मी ग”दालको यो भिडियो ।अरुको कोठामा गएर यस्तो सम्म गर्नु दा”दागिरीको प’राकाष्ट भन्दै स’ञ्जालमा अधिकारकर्मी वाग्लेको ति’व्र आलो चना भएको छ।

यो पनि नेपाली सि’नेमाका चर्चित ना’यक किशोर खति वडाले आ’त्म’ह’त्याको प्र’यास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् श्रो’तका अनुसार उनलाई त’त्काल उ’दार गरि ह’स्पि’टल लगिएको थियो ।

क’लाकार किशोर खतिवडा मा’थि लक्ष्मीले श्री’मान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन ।उनले मि’डिया मा सो कुरा सा’र्वजनिक गरेपछि किशोर पनि सा’र्वज’निक भएका थिए । क’ला’कार खतिवडाले बि’गत ३ वर्षदेखि बि ‘वाहको आ’श्वासन दिएर आफुलाई प्र’योग गरेर ला’खौं र’कम समेत ल’गेको आ’रोप लक्ष्मी गदालले ल’गा’एकी थिईन।

केहिदिन दिनदेखि मिडियामा च`र्चा पाएको किशोर खति वडा र लक्ष्मी गदाल बिचको बि`बाद टुं`गी`एको छ ।उनी हरुले अब एक अर्काले दो’ष नलगाउने अब मिलेर अगाडी बढ्ने भन्दै अं`कमा`ल गरेर यो बिषयलाई टुंगा`एका हुन् इन्फो काठमाडौं नामक युटुब च्यानलबाट लक्ष्मी गदाल ले

नायक किशोर खतिवडाले आफुलाई धो`का दिएको
बताएपछी यो बिषय स`तहमा आएको थियो ।लक्ष्मी गदालले मैले ग`ल्ती गरेँ मा`फी देउ भन्दै मिडिया मा आएपछि नायक किशार खतिवडापनि मिडियामा आएर लक्ष्मी गदाल संग एकै ठाउमा बसेर कुरा गर्ने बताएका थिए ।किशोरले आफुलाई धो`का दिएको भन्दै मिडियामा आएकी

लक्ष्मीले हिजो मात्र बोली फेरेकी थिइन ।लक्ष्मी गदालले महिला अधिकार क’र्मीको ल’हल`हैमा लागेर किशोरलाई झु’टो आ`रोप लागाएको बताएकि थिइन ।उनले भनेकी छन् ;’यो तिन जनाको प्लेनमा भएको थियो मलाई किशोर ले भद्रकाली मन्दिरमा बोलाएको हैन ।

उनीहरुले भने यति गरेपछि किशोरबाट १० लाख रुपैया आउछ तिमि ८ लाख राख २ लाख हामीलाई देउ’ भनेर उनीहरुले प्लान बनाएको बताएकी थिइन ।आफुले किशोर संग १० लाख पैसा छैन भनेर भन्दा पनि उनीहरुले किशोर लाई जे’ल हा’ल्ने पर्छ सबै हामी गर्छौ भनेर उनीहरुले नै आफुलाई गर्न लगाएको बताएकीथिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News