काठमाण्डौ म राजनितिमा रहरले हैन’ बाध्यताले आएको हो: दिपक मनाङ्गे म आफू राजनिति गर्न जन्मेको मान्छे हैन तर बा”ध्यताले रा’जनितिमा आउनु परेको बताए।आफू काम गर्न आएको काम गर्न नसके राजीनामा दिने जवाफ फर्काए।नेतालाई टिभी मा हेरेर देशै खा’यो भनेर रिसाउन नहुने मनाङे को भनाइ छ।

उनले भने, ‘पहिलाका मन्त्रीलाई डाइ’लग हानिराको हुन्छ।बाहिर बसेर गाली गर्न हुन्न र कहिल्यै पनि। टिभी मा हेरेर रिसाउन हुँदैन। हामी कति काम गर्दो रहेछ हेरौं न त। चार वटा काम भइसकेछ। हामीले काम गर्न सकेन भने म आफैं राजीनामा दिन्छु।’मन्त्रालयमा कुरा गर्दा मनाङेले आफू भने

बाध्यताले राजनीति गर्नु परेको बताए। आफूले पनि टिभी हेरेर नेतालाई गाली गरेको भन्दै अरूले काम गर्न नसकेर आफैं रा”जनीतिमा आउनुपरेको बताए यो पनि दिपक मनाङ्गे( ड’न) उर्फ मन्त्री गुरुङको बो’ल्ड निर्णय अब युवा विदेश जानु पर्दैन भनेका छन।दीपक मनाङ्गेले खे”लुकद।

मन्त्रीको शपथ लिएका छन् । दीपक मनाङ्गे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङले युवा तथा खेलकुद मन्त्री को पद ।तथा गो’पनीयताको सपथ लिएका हुन् ।सपथ कार्यक्रममा मन्त्री मनाङ्गे फुरु’ङ्ग देखिएका थिए ।सपथ ग्रहणका लागि प्रदेश

नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मी हरुसँग गफिएका थिए सञ्चार”कर्मी हरुसँगको कुराकानीमा उनले आफुले युवाको क्षेत्रमा काम गरिरहकोले।

“यो मन्त्रालय रोजेको बताएका छन् ।आफु सँग युवा तथा खेलकुद मन्त्रालय हाँक्ने ‘विजनेस प्लान’भएको भन्दै अब त्यो अनुसार काम भएमा युवाहरू विदेश जानु नपर्ने मनाङे ले बताएका छन् आफुले यस अगाडिपनि युवाहरु रोजगारी दिएको बताउदै” ‘उनले भने,मेरो प्लान अ’नुसार काम भए युवा हरु विदेशिनु पर्दैन मनाङ्गेले भने।

“यस मन्त्रालयका लागि भि’जन अ’लमोस्ट रे’डी नै रहेको।र युवा तथा खेलकुदमा पहिलेदेखि नै हामीले रोजगार दिइ राखेकोले पनि आफुलाई सहज हुन्छ ।’कार्ययोजना अहिले नै तयार नै छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘धेरै गर्नुपर्ने देश होइन, ४र५ वटा काम प्रभावकारी ढंगले गर्;यो भने पुग्छ ।’न्युज२४

“यो पनि प’ढ्नुस ग’ण्डकी प्रदेशको “युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् साथै मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अ’मिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् ।

“सरकार वि’रु’द्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङे लाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।सा”माजिक विकास मन्त्रालय टु’क्र्याएर मनाङेलाई नै मन्त्री बनाइएको हो।यस अघि मा”ओवादी केन्द्रका मन्त्रीले राजीनामा दिए पछि।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् ।र “कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री राम शरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैं ले राखेका छन् ।मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । ‘

‘उ’नी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यव स्था गर्न पार्टीलाई बुझाएको ले’बी फिर्ता गर्न प्रदेशसभा स’चिवालयमा निवेदन दि’एका थिए ।बुधबार मुख्यमन्त्री विरु’द्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उ’पस्थित भएका थिएनन् “।भिडियो सेतोपाटी बाट भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News