ललितपुर । पछिल्लो केही समयदेखि नेपाली युवाहरु कृषि पेशामा लागिरहेका छन र बिदेश जाने युवाहरुको लागि उदाहरण पनि बनिरहेका छन । आज हामी पनि त्यस्तै ललितपुरका एक युवाको बारेमा कुरा गर्दैछौ । ललि तपुरको लुुभु भन्ने ठाउमा एउटा कालिज फार्म रहेको   छ जस्का संचालक हुन पुश्कर जंग थापा ।

‘उनले यो ब्यवसाय गर्न लागेको करिब २ बर्ष पुुग्न लागि सक्यो र उनले पाल्ने कालिज युरोप फ्रान्समा पाइने कालि जको जाति छ जुन अहिले उनी यसबाट मनग्य आम्दानी गरेका छन ।करिब ३ हजार जति  कालिजका  जातीहरु फ्रान्सबाट मगाएका दाबी गर्छन यि युवा ।

‘सुरुमा पाच सयबाट सुरु गरेका पुश्करले कालिज बेचेर अहिले जम्मा ५० मात्र रहेको जानकारी गराएका छन । कालिजकै दानाहरु खुवाएर पालिरहेका छन र साथमा घास पनि खुवाएर पालेका छन कालिजले ।

‘बेला बेलामा क्याल्सियम, भिटामिन र प्रोटिन हरु खुवाइ रहेका जानकारी पनि गराए ।कालिज पाल्नकै लागि अलि बढी खर्च हुने पनि जान कारी गराउछन र सुरुसुरुमा यस को सुरुवात गर्दा करिब ५० लाख जति खर्च लागेको पनि खुलाए पुश्करले ।

‘र हावातालमा र अरुको देखेको भरमा सिकेको भरमा र युटयुब भिडियोको शिर्षकको भरमा यस पेशामा नलाग्न आग्रह गर्छन । सकेसम्म बुुझेर सबै कुरा अगाडि बढाउन सल्लाह दिए, हेर्नुहोस —

यो पनि,,गंगालाल हृदयरोग केन्द्रमा अ’क्सिजन उत्पादन सुरु,बिरामीलाई निः शुल्क दिइने

काठमाडौं । शहीद गं’गालाल राष्ट्रिय हृद’यरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठ -माडौं महानगरपालिकाको सहयोगमा निर्माण   भएको अ’क्सि जन प्लान्टको आईतबार एक समारोहका   बीच उ’द्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।

प्लान्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । चलनमा रहेको अक्सिजन सिलिन्डर अनुसार प्रतिदिन १ सय ३५ वटा सिलिन्डर उत्पा दन हुनेछ । एउटा अक्सिजन सि”लिन्डरमा ४७ लिटर अक्सि’जन हुने गर्दछ ।

सो अक्सिजन प्लान्ट २ करोड ७५ लाख रुपैंया मा निर्माण भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै बिरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरू हुनु निकै राम्रो काम भएको बताए ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्य कारी निर्दे शक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगाला हृदयरोग केन्द्रले विरामीका लागि नि:शुल्क   अक्सिजन उ’पलब्ध गराएको र भविष्यमा पनि निःशुल्क नै उप’लब्ध गराउने बताए ।

उनले को’रोनाको लहर भन्दा अगाडिनै अक्सिजन प्ला’न्ट स्थापना गर्ने योजनाअनुसार प्लान्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परे का बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताए ।

उनले मुटुरोगीहरूलाई को’रोना लागेमा उपचार मा कठि नाई भएकाले सबै मुटुरोगीहरूलाई विशेष सर्तकता अपना उन पनि आग्रह गरे । महानगरपालिकाकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्ला’न्ट स्थापनाका लागि सहयोग गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News