काठमाडौँ :जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिक हरुका अनुसार छोरा वा छोरी को छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?

‘चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईं को इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको   यो चार्टको उपयोग गर्ने हरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ ।

“आज हामी पनि तपाइ  लाइ यहि चार्टको प्रयोग  गरेर कसरि यस्तो गर्ने भन्ने बारे सबै जानकारी दिदैछौ भिडियो बाट यस भिडियोमा तपाइलाइ देबकी कार्की नामकी यी युवतीले बताउनुहुनेछ कि हामीले कसरि यस वि’धिको प्रयोग गर्दा र कति खर्चमा गर्न सकिन्छ भनेर!

‘साथमा तपाइलाई देक्तिले गते र बारनै तोकेर बच्चा जन्माउने तरिकाको प्रक्रिया पनि बताउनु हुनेछ,, हेरौ नि’कैनै प्रभाकारी मानिएको यो भिडियो –

यो पनि,,१०८ बर्षिय बुढि आमा ,एकदमै मजाक अनि मीठो गित गाउनुहुन्छ ,घरायसि सबै काम गर्नुहुन्छ ,सबैले आशिर्वाद लियौ (हेर्नुस् भिडियो )

‘गुल्मि फार्से जहाँ एकजना १०८ बर्षिय बुढि आमा बस्नु हुन्छ ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभरि कुखुरा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।घरमा अरु कोहि पनि नदेखेपछि हामिले आमालाई बोलायौ ।

‘चाउरिएर मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनुभएछ कान पनि निकै कम्ति सुन्न थाल्नुभएछ ।आमा हाम्रा प्रश्नहरु सुनिरहनुभयो तर अरुसग खासै बोल्न रुचाउनुहुदैन रहेछ आमा ।

‘यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोलान् तर चुरोटले छोडेको रहेनछ ।आमा घरायसि कामहरु लगभक सबै नै गर्नुहुदो रहेछ ।त्यति मात्रै हैन उहाले एकदमै मीठो गित समेत गाउनु हुदोरहेछ ।

‘उहाँ उमेरले बुढोभएपनि आनिबानि र स्वभावले भने अहिले पनि युवानै भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै १०८ बर्षिय आमासग गरिएको भलाकुसारि पेश गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News