काठमाडौं ‘ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अ’हंकार र जि’द्धी छोड्न चे`ता’वनी दिनुभएको छ । बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले अं’हकार, दम्भ र जि’द्धीपना नछोडे   ढुवाएरै छोड्ने चे`तावनी दिनुभएको छ ।उहाँले आफु सत्यनास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सु’झाव पनि दिनुभएको छ ।

‘एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ लक्षित हुँदै नेतृ झाँक्रीले भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, द’म्भ, अ’हङ्’कार र जि’द्दी छोड।’

‘उहाँले हिन्’दी भाषको एक भनाइ पनि मिसाउदै थप भन्नुभएकाे छ, ‘हम तो डू’बेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

‘प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई नेकपा माओ वादी केन्द्रले बुधबार मात्रै औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ ।

‘पार्टीको आन्तरिक कलहका का’रण प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच अ’समझदारी कायमै छ ।न्युज२४नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News