धनकुटा ‘कोरोना सं’क्रमण ति’व्र भएपछि स्थानीय प्रशास नले बुधबार मध्य रातिदेखि धनकुटा नगरपालिका क्षेत्रमा नि`षेध आदेश जारी गरेको छ ।जिल्ला को’भिड १९ संक ‘ट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धनकुटाको बुधबार साँझ बसेको बैठकले आगामी वैशाख मसान्तसम्म नि’षेध आदेश जारी गरेको हो ।

‘डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समय बाहेक सम्पू र्ण व्यवसाय तथा पसल, निजी तथा सार्वजनिक भाडाका सवारी साधन बन्द रहने छन् । तर, दै’निक उपभोग्य तथा अत्या’वश्यक सामग्रीहरु, फो’हर बोक्ने, एम्बुलेन्स,

‘प्रेस लगायतका साधन सञ्चालन अनुमति दिइने प्रजिअ दाहालले बताए । बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म दैनिक उपभोग्य र अत्या’वश्यक साम ग्रीको पसल खुल्ला रहने पनि सूचनामा उल्लेख गरिएको छ ।

‘यस्तै, तोकिएको समयमा दैनिक उपभोग्य तथा अत्यावश्य क सामग्रीहरु बिक्री वितरण तथा किनमेल गर्न व्यापारी तथा आम उपभोक्तालाई धनकुटा उद्योग वाणिज्य संघले अ’पिल गरेको छ ।धनकुटामा बुधबार एकै दिन २० सं’क्र मित थपिएका छन् ।

यो पनि,,ओलीलाई प्रधानमन्त्री,वाट हटाउन हात्तिवनमा यी नेताबीच,बन्यो यस्तो गो’प्य योजना ‘काठमाडौ । प्रधान मन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरे पछि जसरी पनि ओलीलाई हराउनु पर्छ भन्ने रणनीतिमा लागेका माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल समुह र जसपा गहन छलफलमा जुटेका छन् ।

‘बुधवार जसपा नेता उपेन्द्र यादवको घरमा पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल पुगेका छन् । उनीहरु विहानै देखि छलफलमा जुटेका हुन्। विश्वा सको मतमा ओली लाई असफल गराउने र वैकल्पिक सर कार बनाउने रणनीतिका साथ सघन छलफलमा जुटेका उनीहरुले केही योजना बनाएका छन् ।

‘बुधवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले बरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।

‘यादवलाई भेट्न प्रचण्ड र नेपाल हात्तीवन पुगे का थिए । जसरी पनि प्रधानमन्त्री ओलीलाई सरकारवाट हटाउने तयारीका साथ नेताहरु छलफलमा जुटेका हुन् ।

‘प्रधानमन्त्री ओलीले चाल्नसक्ने सम्भावित कदम र विप क्षी गठवन्धनले अपनाउनुपर्ने रणनीतिका बारेमा उनीहरुले गहन कुराकानी गरेका छन् ।अस्ति सोमबार पनि विपक्षी नेताहरुले छलफल गरेका थिए ।

‘महाराजगन्जस्थित प्रमोद राणाको घरमा भएको गोप्य भेटघाटमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड, नेपाल र यादव सहभागी भएका थिए । काँग्रेसले प्रधान मन्त्री लाई विश्वासको मत नदिन सबै दललाई आव्हान गर्ने निर्णय गरिसकेको छ ।

‘हिजो बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट असफल गराउने निर्णय गरेको   हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News