व’रिष्ठ गायक प्रे’मध्वज प्रधानको उपचारका क्रममा नि`ध’न भएको छ । उनको आज सुन्धरास्थित ‘काठ माण्डौ न्यूरो एन्ड डेन्टल अस्पताल’मा नि’धन भएको हो । छातीमा समस्या देखिएपछि के’ही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रेमध्वजको ८२ बर्ष  को उमेरमा नि`धन भएको हो। अस्पताल मा उपचारका क्रम’मा उनको नि`ध’न भएको हो ।

‘संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले प्रधानको निधन भएको पुष्टी अनलाइनखबरसँग गरेका छन् । उन  ले भने–‘मलाई भाउजुले नै फोन गर्नुभएको थियो । केही समय अगाडि मात्र उहाँको नि’ध’न भएको हो । म अस्प  ताल आइ पुगे को छु ।

‘प्रेमध्वजको जन्म सन् १९३८ साल जुन ६ गते सिन्धुपा ल्चोकको चौतारमा भएको थियो । प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

‘सन् १९६५ मा प्रेमध्वजले उसा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा  पनि स्वर दिएका छन् ।

‘सन् १९५२ मा प्रेमध्वजले १६ बर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।श्रोत अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News