बीबीसीको सन २०२० का संसारका १०० जना प्रभाव शाली महिलाहरूको सुचीमा परेकी सपना रोका मगर वास्तवमै एउटि नेपालकी होनहार चेली हुने हुन ।बे’वा’ रिसे श’व व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबी सी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिन ल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बना  इरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत    छन् ।सपनाले तीन दर्जन भन्दा बढी बे वा रि से श व जलाइ सकेकी छन् ।

सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्था पन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशु ल्क खाना खुवाउँदै आएकी छन् ।

अब हेरौं उनै सपना रोका मगरका रमाइला टिकटक भिडियोहरु:.

यो पनि,,गायक प्रेमध्वज प्रधानको नि’धन,,व’रिष्ठ गायक प्रे’मध्वज प्रधानको उपचारका क्रममा नि`ध’न भएको छ । उनको आज सुन्धरास्थित ‘काठमाण्डौ न्यूरो एन्ड डेन्टल अस्पताल’मा नि’धन भएको हो । छातीमा समस्या देखिए पछि के’ही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिए को थियो । प्रेमध्वजको ८२ बर्षको उमेरमा नि`धन भए को हो। अस्पताल मा उपचारका क्रम’मा उनको नि`ध’न भएको हो ।

‘संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले प्रधानको निधन भएको पुष्टी अनलाइनखबरसँग गरेका छन् । उन  ले भने–‘मलाई भाउजुले नै फोन गर्नुभएको थियो । केही समय अगाडि मात्र उहाँको नि’ध’न भएको हो । म अस्पता ल आइ पुगे को छु ।

‘प्रेमध्वजको जन्म सन् १९३८ साल जुन ६ गते सिन्धुपा ल्चोकको चौतारमा भएको थियो । प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

‘सन् १९६५ मा प्रेमध्वजले उसा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा   पनि स्वर दिएका छन् ।

‘सन् १९५२ मा प्रेमध्वजले १६ बर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।श्रोत अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News