काठमाण्डौं। मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु हुन जसले हाम्रो भावनाहरु बुझेको प्रतित हुन्छ यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ ।हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ?

कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ ।हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु ले’खिरहेका हुन्छौँ । हामीलाई फेसबुक, युट्युबमा पनि तपाईले फलो गर्न सक्नु हुनेछ ।१. गाली आकाशमा फालिएको एउटा ढुंगा जस्तै हो जुन फेरी फर्किएर आफै माथी आउछ ।

२. जसको आखामा घमण्डको पर्दा हुन्छ उसले न त अरु को गुण देख्छ न त आफ्नो बैगुण देख्छ ।त्यस्तै गरि अर्को
३. नराम्रो काम यसकारणले बढ्ने हैन कि त्यसमा धेरै बल छ, यसकारण ले बढ्छ” किनकि मान्छेले त्यसलाई सहने गर्छन् ।अर्को प्रेरक भनाई मन  छुने भनाईहरुको अर्को बुदा

४. आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुने छौ। त्यो तिम्रो आ”जको सोचले निर्धारित गर्दछ ।५.बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।६. मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी ।

७.दुनियाले बिरोध गर्यो भन्दैमा नडराउनु किनकि जुन रुख मा फल लाग्छ मान्छेले त्यसैमा ढुंगा हान्ने गर्दछन् ।८. एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।९. मान्छेको सम्मान ति शब्दले हुदैन जुन उसको उपस्थितिमा भन्ने गरिन्छ, मान्छेको सम्मान त ति शब्दले हुन्छ जुन उसको अनुपस्थितिमा भन्ने गरिन्छ ।

१०. नदीमा खस्दैमा मृत्यु हुदैन, मृत्यु तब हुन्छ जब पौडिन आउदैन, ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुदैन, समस्या त तब बन्छ जब तिमीलाई सम्हाल्न आउदैन ।नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ कान्तुपुरएनपी

यो पनि सरकारी हस्पिटल जाऊँ घर नफर्किने ड’र,नीजी हस्पिटल जाऊँ त आउँदा घर नै नरहने ड’र।  यस्तो ड’र नै ड’रले त्र’सि’त भएर पनि सं’क्रमणको  जोखि’म ’मा बाँच्न वि’ब’स आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अब रबि लामिछाने र उहाँको टीमले सहयोग गर्ने भएको छ।

उहाँले भन्नुभएको छ,”सं’चार माध्यम भनेको सूचना दिने मात्रै दिने नभएर आ’वश्यकता परेको बेलामा नागरिकको सहयोगी पनि हो,हामी तपाईंहरू लाई सहयोग गर्दछौं” र तपाईंहरूको नै विषयलाई टेलि’भिजनमा रिपोर्ट मा’र्फत प्रश्तुत गर्छौं।”यदि तपाईं बाटोमै कहिँ अ’लपत्र परेर बाध्य’ हुनुभएको छ,।

अस्पतालमा बेड पाउनुभएको छैन,एम्बुलेन्स नपाएर कुनै हस्पिटल पुग्न सकिरहनुभएको छैन भने अब तपाईंहरू लाई रबी लामिछाने र उहाँको टीम Galaxy 4K मार्फत सहयोग प्राप्त गर्न सक्नुहुनेछ।”बि’रा’मी बि’रा’मी नै हो कसैको पद बिरा’मी होइन मान्छे बि’रा’मी हो। यदि बिरामी लाई।

“बि’रा’मीको अगाडि कोही मान्छेको पद लाई हेरेर से’वा “दिइन्छ भने त्यो अस्पताल अब अस्पताल रहँदैन। त्यहाँ मा’नवीयताको कहिँ पनि गु’ञ्जाएस देखिँदैन त्यसकारण ले सभासद,मन्त्री,प्रधानमन्त्री, उच्च पदस्थ कर्मचारीहरु र आम स’र्वसा’धारण नागरिक राज्यको आँखामा अ’स्पताल को आँखामा बि’रा’मी मात्रै हो। यदि यो भन्दा फरक दृ’ष्टि कोणले यदि भेदभाव गरिन्छ भने ।

अब हामी त्यसको वि’रु’द्ध पनि आम नागरिक “लाई हाम्रो रि’पोर्टिङ मार्फत सूचना र सम्बन्धित ननि’कायहरू लाई पनि हो’सियार बनाउन र बन्न लागि परेका छौँ,उहाँले भन्नु भयो।यति’बेला को’रोना लागेका भन्दा पनि कोरोना नलागे का,दैनिक रुपमा जाँच गर्नुपर्ने बि’रा’मी’को अवस्था पनि ना’जु’क बनेको छ।

हस्पिटलसम्म पुग्ने अवस्था पनि छैन,सरकारी हस्पिटल त पुगिँदैन नै,नीजी हस्पिटलमा समेत ब्र’ह्म’लु’ट मच्चिएको छ।यतिबेला सरकारी हस्पिटलमा कसैलाई कसैको मतलब छैन बेड पाउन सकिएको अवस्था छैन,आ’इसोलेशनको स’म’स्या छ,आइसियूको स’म’स्या छ भन्ने समाचारहरू आइरहेका छन्।

अब सहयोगको लागि एन’टी ‘सी का ग्राहकहरूले फोन न. ९८५१३२२१११ नम्बर कल गर्न सकिनेछ भने एन सेलका ग्राहकहरूले ९८०१०३८१८१ मा कल गरेर सम्पर्क गर्न सकिन्छ। यस नम्बरलाई यस पेजमा पनि राखिएको छ। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले यी नम्बरमा कल गर्न सक्नुहुनेछ।

यतिबेला सरकारी हस्पिटलमा को’रो’ना लागेका बि’रा’मी भन्दा पनि को’रो’ना नलागेका बि’रा’मी’’रूको बि’जो’ग अवस्था छ। हस्पिटलमा टेक्ने ठाउँ छैन,डाक्टरले कुनै प्रकारको वास्ता गर्दैनन्।प्राइभेट हस्पिटलमा उपचार त पाइन्छ तर अत्यन्तै महँगो छ,अनेक प्रकारको जाँ’च लाग्ने गर्दछ।

स्वास्थ्य सेवा माथी ध्यान दिन आवश्यक छ स्वास्थ्य म’न्त्री ज्यू भनेर जति चि’च्याइरहँदा पनि त्यो आवाज सम्बन्धित मन्त्रीको कानमा समेत पुग्दैन र पुगीहाले मा पनि” त्यसको रे’स्पोन्स हुने अवस्था छैन। सरकारले अब सक्ने अवस्था छैन र सरकारलाई यति “बेला सहयोग गर्नको लागि “आम

नागरिकसँग स’मन्वय गर्न लागेका छन् केही सचेत मानिस हरू यसै स’न्दर्भमा सं’चार कर्मी रवी लामिछानेले भन्नु भएको छ कि सं’चार कर्मीको काम सूचना दिनुमात्रै नभएर आ’वस्यकता परेको बेला आम नागरिकलाई सहयोग गर्नु पनी हो।कृपया यसै सन्दर्भमा तयार पारेको भिडियोलाई हेर्नको लागि तल दिइएको लिंकलाई क्लिक गर्न न’भुल्नु होला:

यो पनि ।आज सर’कार भन्दा कयौं गु”णा जिम्मेवार भएर नागरिक अभियन्ताहरु कलाकारहरु खेलाडीहरु पुर्व कर्मचारीहरु,पुर्व प्रहरी,सामाजिक सं”जालहरुमा उल्लेख्य फ’लोवर्स भएका सं’सार भरका नेपाली “तथा नेपाल लाई माया गर्ने मानिसहरु सचेत बौ’द्धिक वर्ग,नयाँ रा”जनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका।

नेता एवं केही गर्ने हुट हु’टि भएका हर क्षेत्रका मनिसहरु लागिपरेका छन्। कोहि अक्सिजनको जोहो गर्न जुटेका छन्, कोहि एम्बुलेन्स त कोहि खानाको ब्यव’स्थापनमा। हरेक असल मानिस आफ्नो तर्फ बाट केही न केही योग दान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने से”वाको स’मन्वय गर्दैछौ।

बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजे सम्म हामी हेल्पडेस्क मार्फत तपाईलाई सघाउदै छौ। आउनुहोस् मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।

यो पनि काठमाण्डौं ।जहाँ गए पनि रबि देशको हिरो हो म सम्मान गर्छु:ऋषि धमला( भिडियो सहित)भिडियो समचार को अन्तमा छ।चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।नेपा’लको प’हिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपिदिए को छ ।

‘न्युज २४ बाट प्रसारित का”र्यक्रम सिधा कुरा ज’नता संग बाट रवि लामीछाने टिमले नागरिक को पक्षमा हे’डलाइन बनाउदै नेपाली पत्रकारिता जगतमा एक एतिहासिक काम गरेर आफ्नो छुट्टै छाप राख्न सफल भएका हुन् ।आजको परीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त “कार्यक्रम बाट लामीछानेले सवैलाई मिलेर काम गर्नु’पर्ने बताउदै।

टे’लीभिजनमा काम गर्ने इच्छुकहरु लाई आ’फ्ना प्रतिभा देखा’उन पनि अ’पि ल गर्नु भएको छ ।आ”जको परीक्षण कार्यक्रम बाट विशेष जानकारी दिदै रवि लामी छानेले भन्नु भयो आउनु होस् “सँँगै काम गरौ। साथै” सञ्चार’कर्मी रबी लामीछाने सहित उहाँका टिमलाई मन पराउने दर्शक स्रोता हरु धेरै भएको पाईएको छ।

संभवत: जनताको चासो,गुनासो र प्रश्न सहितको आवाज बुलन्द गर्दै आएको हुँनाले सबैले मन पराएको अनुमान गर्न सकिन्छ । लामो समयबाट सञ्चार क्षेत्रमा अनुभव भएका लामीछाने भन्नुहुन्छ,”तत्काल राजनिती भन्दा सञ्चार क्षेत्र बाट केही गर्ने जमर्कोमा छौं ।”

“आज गरिएको लाईभ परिक्ष’णमा लामी’छानेले दर्शक स्रोताले सोधेका धेरै प्रश्नहरुको उत्तर दिने प्रया’स गर्नुभए को छ । उहाँको अनुसार,”अब चाँडै नै सबै दर्शक स्रोताले विभिन्न कार्यक्रम साथ ग्यालेक्सी टेलीभिजन हेर्न पाईनेछ उहाँले आग्रह गर्दै सबैलाई भन्नुभएको छ आउनु होस् सँघै सहकार्य गरौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News