‘चर्चीत पत्रकार ऋषि धमला नेपालको पत्रकारिता क्षेत्रमा  एकदमै क्रीयासिल ब्याक्तित्व हुन । रिपोर्टस कल्ब र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका धमला पछि ल्लो समय मोडलिङ तिर पनि सक्रिय भए । ऋषिले अभि नय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

‘सार्वजनिक भिडियोमा धमला पिताको भूमिका मा देखिएका छन् । आफ्नी पत्नी एलिजा गौतम को प्रभाव परेकोले उनी म्युजिक भिडियोमा छाएका हुन भन्ने गरिन्छ ।त्यस्तै उनकी पत्नी एलिजा गौतम पनि चलचित्र,  मोड लिङ हुँदै पछिल्लो समय समाज सेवामा पनि लागेकी छिन ।

‘पछिल्लो समय एलिजा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एलिजा फाउन्डेसनले धादिङसहित देशका ७७ ओटै जिल्लामा घरहरू बनाइदिने घोषणा गरेको छ ।

‘देशका सबै जिल्लाहरुका दु”र्गम ठाउँहरुमा गरिव र अस -हायहरूका लागी घर बनाइदिने निर्णय एलिजा गौतमले गरेकी हुन् । यस घोषणा पछि एलिजालाई साथ र सपोर्ट गर्ने को संख्या व्हात्तै बढेको छ ।

‘१४ बर्षदेखि पत्रकारिता क्षेत्रमा लागेका धमलाले आफ्नो जीवनकालमा करोडौं सम्पती जोडेका छ्न । १५ करोड लगानी गरेर आफ्नो छुट्टै टेलिभिजन पनि खोलेका धमला को करोडौं मुल्य पर्ने घर रहेको छ ।

‘अब प्रस्तुत छ ॠषि धमला र एलिजा गौतम बस्ने घर । भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News