‘पाल्पा जिल्लामा भेटिनुभयो यो रमाइलो जोडि ।  ८३ बर्षका हजुरबुवा अनि ७० ना’घेकि हजुर आमा मिठामि  ठा जोसिला कुराकानी गर्छन् र सम्झिन्छन् बि’गतका ती प्रेमका दिनहरु ।उमेरले डाडो का`टेपनि साथ अलिकति पनि यताउता डग्मगाएन रत यतिका बर्ष पनि साथै छन् हजुरबा र हजुरआमा ।

‘बुढेसकालमा पनि ढिकि-जातो कुटे-कोदालो गर्ने सो जोडि एउटा प्रेरणाको श्रोत पनि हो ।साथमा कोहि पनि   छैनन् सहारा बृ’द्ध दुईजना मात्रै छन् तर पनि कसैको आवश्यक ता नभएको र स्वयम् यस्तै अवस्थालाई अ’ङ्गाल्नै यथार्थ लाई स्विकारदै उक्त बृ’द्ध जोडि खुसि देखिन्छन्।

‘आखिर जिउन जाने र खोज्न जाने सुख र खुसि जहाँ पनि र जाहि पनि नैत रैछ छ । दुबै जना बिचको प्रगाण प्रेम र बुढेसकालमा एक अर्काको सहारा बनेर बसेको उक्त जोडि उदारणिय छ ।

‘आजको यश शृङ्खलामा तिनै बृ’द्ध बुवा र आमासग गरिएको मीठो कुराकानी पेश गर्दैछौ ।हेर्नुस् भिडियो सामाग्री

‘यो पनि,,जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री ‘काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जु’नसुकै जो’खिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँ’क्री ले राजनीति व्यक्ति गत लेनदेनको मामिला नभ एको बताउँदै राजनीतिक वि’षयमा उधारो संझौ ता पनि हुन न’सक्ने उल्लेख गरेकी छिन्

‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वा सको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृ”त्यु को बराबर सम्भावना हुने पनि उल्लेख गरेकी छिन् ।

‘आजै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली सँग भइरहेको वार्ता सहमति नजिक नपुगेको उल्लेख गरेका छन् ।

‘सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा पार्टीको केन्द्रीय कमिटि बिस्ता  र गरेपछि विवाद चर्कंदै गएको थियो भने नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

‘यो पनि,,प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आ’ह्वानकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले आइत बार संवै’धानिक परि’षद्को बैठक बोलाएका हुन् ।

‘लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनु सन्धान आयोगलगायतका संवैधनिक अंगमा रिक्त पदपूर्तिका लागि सिफारिसका लागि उनले परिषद्को बै’ठक बोलाएका हुन् ।

‘संवैधानिक काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादे    श ल्याएर प्रधानमन्त्री ओलीले बहुमत सदस्यले नियुक्ति सिफारिस गर्न मिल्ने व्यवस्था गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News