झापा । सुन्दा अ’चम्म ला’ग्दो घट’ना अहिले घ’टेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फि’र्ता गरेका छन् । श्रीमान विदेशमा हुँ’दा एकै गाउको युवक संग उनि भागेकी थिइन ।

‘अहिले ति पिडित युवतीलाई भ’गाउने कान्छा श्रीमा’नले छोडेर फ’रार भएप’छी उनको बि’च’ल्ली भएको    हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्र’लोभन दे’खाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

‘बिष्णु ताजपुरियाले भगा’एको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिए को तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिच’ल्ली परेकी हुन् ।

‘अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाका २ ज’ना छो’राछोरी र श्री’मान विदेश हुँदा भाग्ने   युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् ।

‘अहिले ति सा’ना नानीहरुको बि’जोक भएको छ। हेर्नुस् भिडियो सामग्रीमा।

यो पनि,,’अर्काको श्रीमती भगाउनु, थियो भने मलाई माग्न, आएर नौमती, वाजा बजाएर, किन विवाह गर्नुभयो ? अब यो छोरा,लाई म के जवाफ दिउँ (भिडियो हेर्नुस्)’

‘काठमाडौ । श्रीमान श्रीमती दुई वर्ष पछि भेट भए । सा  नो छोरा पनि अहिले अलि ठूला भएछन् । तर पनि उन  लाई श्रीमती र छोराको कुनै माया लागेन । उनले अर्काकै श्रीमती लिएर हिडेका हुन् ।’

‘तर पनि अहिले पनि म खुसी नै छु । श्रीमती लाई छोरा लाई धोका दिएर अर्को विवाह त गर्न हुँदैनथ्यो भन्ने   त लागेको छ तर म अहिले निकै खुसी छु । उनले श्रीमती र छोरालाई धोका दिनुपर्ने कारण पनि छैन ।’

‘मलाई मन पर्थेन भने किन नौमती वाजा बजाएर, हेर्न गएर र माग्न गएर किन लिएर आउनु भयो त ? श्रीमती   ले यस्तो प्रश्न राख्दा श्रीमानसंग कुनै जवाफ भने छैन । आफ्नो पहिलो विवाह र पहिलो माया नै श्रीमानसंग भए का कारण श्रीमती अहिले पनि श्रीमानको माया लाग्ने बताउँछिन् ।’

‘धनकुटा जिल्लाको चौविसे गाउँ पालिकाको कार्यालयमा दुई वर्ष पछि भेटिएका श्रीमान श्रीमतीबीचको कुराकानी हो । झापाको दुनावारी बस्ने कालिका खतिवडा जसको उमेर २१ वर्षको मात्र छ उनको उमेर १७ वर्षको हुँदा नै विवाह भएको थियो ।’

‘छोरा जन्मिएको केही समयमा नै उनका श्रीमानले अर्का को श्रीमती लिएर हिडेका थिए । श्रीमतीले आफु   लाई धोका दिएर अर्काको श्रीमती लिएर हिँडे भन्दै मिडियामा आएपछि भने उनका श्रीमान सम्पर्कमा आएका हुन् ।’

‘उनीहरुको भेट धनकुटाको चौविसे गाउँपालिकामा भए  को हो । मेघराजले कालिकालाई माग्न गएर पञ्चेवाजा वजाएर नै विवाह गरेका थिए । तर उनको मन किन भरियो ? त्यसको कुनै कारण छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News