काठमाडौँ-नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनक गरेको छ सार्व जनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३४ पैसा   र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर   १४२ रुपैयाँ ४८ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कतिकाठमाडौँ-नेपाल राष्ट्र बैंक    ले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनक गरेको छ सार्वजनिक गरेको विनिमय  दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको   छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३४ पैसा   र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News