काठमाडौं । नेकपा (एमाले)का नेता कमानसिंह लामाकाे नि`धन भएकाे छ । काे’राेना संक्र’मण भएपछि स्वयम्भू स्थित मनमाेहन अस्पतालमा उपचारकाे क्रममा लामाकाे शुक्रबार निधन भएकाे हाे । उहाँलाई श्वासप्रश्वासमा सम स्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे ।

‘लामाकाे उपचारकै क्रममा शुक्रबार निध’न भएकाे उहाँको भान्जा एमाले नुवाकाेटका नेता वीरबल तामाङले जानका री दिनुभयाे । विदुर नगरपालिकाका पूर्व मेयर रहनु भएका लामा केही महिना अघिमात्र एमालेमा प्रवेश गर्नुभएकाे थियाे ‘

“यो पनि “अ’चानक बिरामी आएपछि, कहाँ बाट आउनु, भयो भनेर सोधपुछ,गर्दा पुगेका,रहेछन् यस्तो ठाउँमा”

‘गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पु’ष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । स’ङ्क्रमति भएका अधिकांश केही दिन अगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सह भागी भएका थिए । गाउँमा कोरोना स’ङ्क्रमणको श’ङ्का स्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो ।’

‘बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा को”रोना स’ङ्क्र’मण पुष्टि भएको   हो । यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हे’लचक्राइ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चू’डामणि कँडेलले जानकारी दिए ।

‘गाउँपालिकामा स’ङ्क्र’मण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँ’डेलको भनाइ छ । गाउँभर स’ङ्क्र’मण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उनको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविक रूपमा स’ङ्क्रम’ण को दर बढेको कँडेल बताउँछन् ।’

‘जलजला गाउँसँगै अन्य गाउँमा पनि स”ङ्क्रमण  को जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरु गरेको बताए । सं’क्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।

‘विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधि’कांश मानिस बिरामी परेको वडा ध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए । उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाह लगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए ।

‘अहिले स’ङ्क्रमित भएकाहरु अ’धिकांश विवाह’मा सहभागी भएका छन्, केही उनी हरुसँग सम्पर्कमा रहेका छन्”, उनले भने, “पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ ।

‘गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा सङ्क्रमण बढ्दै गए पछि स्थानीयवासीमा त्रास छाएको छ ।”

‘अहिले सङ्क्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकी लगायतका लक्षण देखिएको छ । केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ ।”

‘उक्त विवाहमा करिब ४०० सहभागी भएको स्थानीय वासीको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृ”द्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचार   का क्रममा मृ,त्यु भएको थियो । उनको मृ,त्युपछि गाउँमा थप त्रास फैलिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News