चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रति योगि रश्मि देसाई केही समय अघि देखी   सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जाल  मा लगातार बोल्ड फोटो सुट समेत दिदै आएकी छिन् ।

अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा हट एण्ड बोल्ड डान्स सार्वजनिक भएको छ  । यो उनले आफ्नो इन्ष्टा मार्फत सार्वजनिक गरेकि हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।

उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईट मा डान्स गरेकि हुन् ।

यो पनि,,ग’रिब र दिनदु:खीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम.

‘भारतमा को’रोनाको महामारी तिब्र रुपमा फैलि रहदा सबैको आशाको दियो बनेका बलिउड अभिनेता सोनू सुदले एक भारतीय संचारमाध्यम संगको कुराकानीको क्रममा अचम्म लाग्दो कुरा बताएका छन् ।

‘उक्त संचारमाध्यमले यति धेरै मद्धत कसरी गर्नु हुन्छ भनेर सोध्दा उनले आफ्नो १० जना को टिम रहेको र त्यसै संग जोडिएका अन्य ब्यक्ति हरुको सहयोगले यो संभव भएको बताएका छन् ।उनले आफुलाई दैनिक ५० हजार कल आउने गरेको बताएका छन् ।

‘त्यस्तै उनी २४ घण्टामा २२ घण्टा सम्म काममै ब्यस्त हुने गरेको खुलासा गरेका छन् । उन लाई दैनिक जति रिक्वेष्ट आउँछ त्यो हेर्न मात्र आफु लाई ११ बर्ष भन्दा बढी लाग्ने उनले बताएका छन् ।

‘तर पनि आफ्नो टिम लगायत टिम संग जोडिए का अन्य सहयोगी मनहरु मार्फत सबैमा पुग्ने कोशिस गरिरहेको बताएका छन् ।

‘भारतमा कोरोनाको महामारी तिब्र रुपमा फैलि रहदा सबैको आशाको दियो बनेका बलिउड अभिनेता सोनू सुदले एक भारतीय संचारमाध्यम संगको कुराकानीको क्रममा अचम्म लाग्दो कुरा बताएका छन् ।

‘उक्त संचारमाध्यमले यति धेरै मद्धत कसरी गर्नुहुन्छ भनेर सोध्दा उनले आफ्नो १० जनाको टिम रहेको र त्यसै संग जोडिएका अन्य ब्यक्ति हरुको सहयोगले यो संभव भएको बताएका छन् ।

‘उनले आफुलाई दैनिक ५० हजार कल आउने गरेको बताएका छन् । त्यस्तै उनी २४ घण्टामा २२ घण्टा सम्म काममै ब्यस्त हुने गरेको खुलासा गरेका छन् ।

‘उनलाई दैनिक जति रिक्वेष्ट आउँछ त्यो हेर्न मात्र आफुलाई ११ बर्ष भन्दा बढी लाग्ने उनले बताएका छन् । तर पनि आफ्नो टिम लगायत टिम संग जोडिएका अन्य सहयोगी मनहरु मार्फत सबैमा पुग्ने कोशिस गरिरहेको बताए का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News