मेक्सिकोकी एक महिलाले आफ्नो सन्तानको नाम कोरोना भाइरस राखेकी छन् । अस्पतालमा  भर्ना  भएकी  कोरोना सं’क्रमित  ग’र्भवति  महिलाले  शिशुको नाम के राख्ने भन्ने बिषयमा योजना नबनाएकाले उनलाई  चिकित्सकले  मजा कका  रुपमा कोरोना र भाइरस नाम राख्न सुझाएका थिए ।

उनले   पनि   यसलाई   स्वीकार्दै  साँच्चैको  नाम  कोरोना भाइरस नै राखिदिइन् ।३४ वर्षे  एनामारिया  जोस  राफेल गोंजालेजले  आफ्नो  जुम्ल्याहा  शिशुको  नाम  कोरोना र भाइरस राखेकी हुन् ।  आफु  कोरोना  सं’क्रमित  भएपछि शिशुको नाम पनि कोरोना भाइरस राखेको उनले बताइन ।

शिशुको नामको बिषयमा डा. इदु रदो कास्टिल्सले कोरोना र भाइरस राख्ने  कि  भनेर  सुझाएको  र  आफुलाई  त्यहि नाम मन परेकोले जुम्लाहा सन्तानको नाम कोरोना भाइरस नै राखेको राफेलले बताइन् ।मेक्सिकोको बेसिक ला विला अस्पतालमा   राफेलले  जुम्लाहा  शिशुलाई  जन्म  दिएकी थिइन्

अब दुई शिशु मध्ये छोरीको  नाम  कोरोना  जोस  मिगुएल गोंजालेज र छोराको नाम भाइरस जोस मिगुएल गोंजालेज छ उनले दुई सन्तानसहित सार्वजनिक गरेको  तस्वीर अहि ले सामाजिक सञ्जालमा भाइरल बनेको छ सेयर गर्नु होस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News