‘रबि लामीछाने।अब आम गरिब जनताको लागि निशुल्क उपचार सुबिधा ल्याएका छन।उनि र जनमैत्री  अस्पताल मिलेर अब कोरोनाको उपचार गर्न नसक्नेहरुको लागि सबै खर्च आफ्नै टिमले तिर्ने घोषणा गरेका छन भने सक्ने  ले पनि कम खर्च तिरे पुग्ने उनको भनाइ छ।

‘पछिल्लो समय सरकारले उपचार गर्न सक्दैनौ भनेर हात झिके संगै रबि लामिछानेले उक्त अभियान सुरु गरेका हुन्।उनि सहित गालेक्सी फोर के टिभी टिमनै यो अभियानमा लागेको रबि लामिछानेले आफ्नो सामाजिक संजालमार्फत जानकारी दिएका छन ।

‘कुनै पनि समस्या परे सिधा खबर गर्न समेत उनले जान कारी दिएका छन। उनको फेसबुक मा लेखिएको छ: भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जन मैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ।

‘उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।कामका कुरा” कार्य क्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन।

‘म सँग ४५ मिनेट जति मोबाइलमा (कुइज)खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा   शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत (कुइज) को परिक्षण शुरु गर्दैछु।यसकालागि (डोको एप) डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ।सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा… थप भोलि राती ८ बजे।

‘यो पनि,,,,चर्चित सञ्चारकर्मी रबी लामिछनेको ‘ग्यालेक्सी फोर के’ मार्फत पिडामा गु’ज्रिएका आम सर्वसधारणलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता (भिडियो’सहित) काठमाडौं ।सरकारी हस्पिटल जाऊँ घर नफर्किने ड’र,नीजी हस्पिटल जाऊँ त आउँदा घर नै नरहने ड’र। यस्तो ड’र नै ड’रले त्र’सि’त भएर सं’क्रम’णको जो’खि’म’मा बाँच्न वि’ब’स आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अब रबि लामिछाने र उहाँको टीमले सहयोग गर्ने भएको छ। उहाँले भन्नुभएको छ,

‘सं’चार माध्यम भनेको सूचना दिने मात्रै दिने नभएर आ’वश्यकता परेको बेलामा नागरिकको सहयोगी पनि हो,हामी तपाईंहरूलाई सहयोग गर्दछौं र तपाईंहरूको विषयलाई टेलिभिजनमा रिपोर्ट मा’र्फत प्रश्तुत गर्छौं।”

‘यदि तपाईं बाटोमै कहिँ अ’लपत्र परेर बाध्य’ हुनुभएको छ,अस्पतालमा बेड पाउनुभएको छैन,एम्बुलेन्स नपाएर हस्पिटल पुग्न सकिरहनुभएको छैन भने अब तपाईंहरू लाई रबी लामिछाने र उहाँको टीम Galaxy 4K मार्फत सहयोग प्राप्त गर्न सक्नुहुनेछ।”बि’रा’मी बि’रा’मी नै हो कसैको पद बि’रा’मी होइन मान्छे बि’रा’मी हो।यदि बि’रा’ मीलाई बि’रा’मीको अगाडि कोही मान्छेको पदलाई हेरेर से’वा दिइ न्छ भने त्यो अस्पताल अब अस्पताल रहँदैन। त्यहाँ मा’नवीयताको कहिँ पनि गु’ञ्जाएस देखिँदैन त्यस कारणले सभासद,मन्त्री प्रधानमन्त्री उच्च पदस्थ कर्मचारी र आम स’र्वसा’धारण नागरिक राज्यको आँखामा, अ’स्प तालको आँखामा बि’रा’मी मात्रै हो।

‘यदि यो भन्दा फरक दृ’ष्टि’कोणले यदि भेदभाव गरिन्छ भने हामी त्यसको वि’रु’द्ध पनि आम नागरिकलाई हाम्रो रि’पोर्टिङ मार्फत सूचना र सम्बन्धित ननि’कायहरूलाई पनि हो’सियार बनाउन र बन्न लागि परेका छौँ,”   उहाँले भन्नुभयो।यति’बेला को’रो’ना लागेका भन्दा पनि कोरोना नलागेका,दैनिक रुपमा जाँच गर्नुपर्ने बि’रा’मी’ को अवस्था ना’जु’क बनेको छ।

‘हस्पिटलसम्म पुग्ने अवस्था पनि छैन,सरकारी हस्पिटल त पुगिँदैन नै,नीजी हस्पिटलमा समेत ब्र’ह्म’लु’ट मच्चिएको छ। यतिबेला सरकारी हस्पिटलमा कसैलाई कसैको म’त’ ल’ब छैन,बेड पाउन सकिएको अवस्था छैन,आ’इसो  ले शनको स’म’स्या छ,आइसियूको स’म’स्या छ भन्ने समाचार हरू आइरहेका छन्।

‘सहयोगका लागि एन’टी ‘सी का ग्राहकहरूले ९८५१३२२१११ नम्बर कल गर्न सकिनेछ भने एन सेलका ग्राहकहरूले ९८०१०३८१८१ मा कल गरेर सम्पर्क गर्न सकिन्छ। यस नम्बरलाई यस पेजमा पनि राखिएको छ। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले यी नम्बरमा कल गर्न सक्नुहुनेछ। यतिबेला सरकारी हस्पिटलमा को’रो’ना लागेका बि’रा’मी भन्दा पनि को’रो’ना नलागेका बि’रा’मी’ ’रूको बि’जो’ग अवस्था छ।

‘हस्पिटलमा टेक्ने ठाउँ छैन,डाक्टरले कुनै प्रकारको वास्ता गर्दैनन्।प्राइभेट हस्पिटलमा उपचार त पाइन्छ तर अत्यन्तै महँगो छ,अनेक प्रकारको जाँ’च लाग्ने गर्दछ। स्वास्थ्य सेवा माथी ध्यान दिन आवश्यक छ स्वास्थ्य म’न्त्री ज्यू भनेर जति चि’च्याइरहँदा पनि त्यो आवाज सम्बन्धित मन्त्रीको कानमा पुग्दैन र पुगीहालेमा पनि त्यसको रे’स्पोन्स हुने अवस्था छैन।

‘सरकारले अब सक्ने अवस्था छैन र सरकार लाई यतिबे  ला सहयोग गर्नको लागि आम नागरिकसँग स’मन्वय गर्न लागेका छन् केही सचेत मानिसहरू। यसै स’न्दर्भमा सं’चा र कर्मी रवी लामिछानेले भन्नुभएको छ कि सं’चार कर्मीको काम सूचना दिनुमात्रै नभएर आ’वस्यक ता परेको बेला आम नागरिकलाई सहयोग गर्नु पनी हो।कृपया यसै सन्द  र्भमा तयार पारेको भिडियोलाई हेर्नको लागि तल दिइएको लिंक लाई क्लिक गर्न न’भुल्नुहोला:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News