केही समय देखि काठमाडौको एउटा कोठामा  बस्दै   आए को दुई दाजुभाइ को अहिले मुहारमा खुशी छाएको छकेही दिन अघि हामी भोकले मर्दैछौं ! भन्दै अन्लाईन मिडियामा कल आए पछि केही घन्टा भित्रनै दाजुभाइ भएको ठाउँमा पुगेर स्थिति के रहेछ भनी रिपोर्टिङ गरि सकेपछि सहयोग गर्नेको लर्को बढ्दो छ!

बि’श्वब्यापी  रुपमा  फैलिएको कोरोना भाइरस सं’क्रमणले धेरैको सास बास र  गास  खोसिएको  छ  अन्लाईन  टिभी नेपालको  टिम  यस्तो  जटिल  अ’वस्थामा  कसरी सचेत र सुरक्षित राख्न सकिन्छ भनेर विभिन्न सरोकार वलाहरु संग प्रश्न गर्दै छ ! यसै बिचमा एउटा फोन  आयो  उठाउन  साथ भक्कानो छाडेर रोए!

सरोज गिरि सर,सरोज गिरि  सर..म  र  मेरो  बिरामी  दाइ भोकले मर्दै छौ ! सक्नुहुन्छ भने बचाउन  दाइ ,  हामीलाई यस्तो  फोन  धेरै  आउछ  ! तिफोनहरु भन्दा फरक सुनिदै थियो ! यो फोन २ मिनेटको  कुरा  पछि  पर्ख  भाइ  हामी आउदैछौ !

त्यसपछि टिम संगको समन्वय पछि सहयोग  लिएर भेट्न पुग्यौं ! त्यहाँ पुगे पछि उनिहरुको अ’बस्थामा देखेर अँखा बाट आस आयो केहि समयको कुराकानी  पछि उनि  हरु दाजुभाइ अनुहार खुशी  दिएर  हाम्रो टिम फर्कियो !सेयर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News