काठमाडौं:संचारकर्मी रवी लामीछानेद्वारा भोलि बाट सेवा शुरु हुने गरि अब का’ठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग सहकार्य गरेको भनि जानकारी गराउनु भए को छ । जहाँ निम्न आए भएका विरामीले निशुल्क सेवा पाउने बताउनु भएको छ।र भोलि बाट ‘सेवा शुरु हुने गरि

काठमाडौ बालाजु मा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मे वारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दा पनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।”कामका कुरा”कार्यक्रम मार्फत प्रतिब्यक्ती

१९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ को बन्छ करोडपति जस्तै अस्पताल ले भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत क्विज को परिक्षण शुरु गर्दैछु।यसका लागि अब डोको एप डाउन गरि रजिस्ट्रेशन गर्नु पर्नेछ।

म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्ती गत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लग भग सकियो,अक्सिजन संकलनमा मद्दत चाहि एको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ बाकी यो भिडियोमा. थप भोलि राती ८ बजे। यहाँ राखिएको छ भिडियो क्लिक गरि हेर्नुस।

यो पनि ठिक समयमा अस्पताल शुरु गरेका कारण दुर्गम कालीकोटमा यो बिपत्तिमा सेवा प्रदान गर्न सकिएको छ। “स्वास्थ्यकर्मी लाई ५० प्रतिशत भत्ता दिन्छौँ ,जनशक्ति अभाव हुन दिन्नौँ भन्ने सरकारले रास्कोट” अस्पताल का ति स्वास्थ्य कर्मीहरुलाई  सुबिधा दिने/नदिने केही “जानकारी दिएको छैन।

तर सरकारले नदिए पनि हामी जसरी पनि ५०” प्रतिशत भत्ताको जोहो गर्ने’छौ। यसैपनि हाम्रो टिमले भत्ताको लोभ मा सेवा गरेको छैन।” गर्दैन र रास्कोट अस्पतालका स्वास्थ कर्मीहरु प्रति सलाम।आज सरकार भन्दा कयौं गुणा जिम्मे वार भएर नागरिक अभियन्ताहरु,कलाकारहरु खेलाडीहरु पुर्व कर्मचारीहरु।

पुर्व प्रहरी,सामाजिक सं”जालहरु मा “उल्लेख्य फ’लोवर्स भएका सं’सार भरका नेपाली “तथा नेपाल लाई माया गर्ने मानिसहरु सचेत बौ’द्धिक वर्ग,नयाँ रा”जनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका।नेता एवं केही गर्ने हुट हु’टि भएका हर क्षेत्रका मनिसहरु लागि ‘परेका छन्। कोहि अक्सिजनको जोहो गर्न जुटेका छन्,।

“कोहि एम्बुलेन्स त कोहि खानाको ब्यव’स्थापनमा। हरेक असल मानिस आफ्नो तर्फ बाट केही न केही योग दान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने सेवाको स’मन्वय गर्दैछौ।

बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजे सम्म हामी हेल्प “डेस्क मार्फत तपाईलाई सघाउदै छौ। आउनु होस्” मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181   मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।

यो पनि काठमाण्डौं ।जहाँ गए पनि रबि देशको हिरो हो म सम्मान गर्छु:ऋषि धमला( भिडियो सहित हेर्नुस )भिडियो समचारको अन्तमा राखिए को छ।चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।नेपा’लको प’हिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपिदिए को छ ।

‘न्युज २४ बाट प्रसारित का”र्यक्रम सिधा कुरा ज’नता संग बाट रवि लामीछाने टिमले नागरिक को पक्षमा हे’डलाइन बनाउदै नेपाली पत्रकारिता जगतमा एक एतिहासिक काम गरेर आफ्नो छुट्टै छाप राख्न सफल भएका हुन् ।आजको परीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त “कार्यक्रम बाट लामीछानेले सवैलाई मिलेर काम गर्नु’पर्ने बताउदै।

टे’लीभिजनमा काम गर्ने इच्छुकहरु लाई आ’फ्ना प्रतिभा देखा’उन पनि अ’पि ल गर्नु भएको छ ।आ”जको परीक्षण कार्यक्रम बाट विशेष जानकारी दिदै रवि लामी छानेले भन्नु भयो आउनु होस् “सँँगै काम गरौ। साथै” सञ्चार’कर्मी रबी लामीछाने सहित उहाँका टिमलाई मन पराउने दर्शक स्रोता हरु धेरै भएको पाईएको छ

संभवत: जनताको चासो,गुनासो र प्रश्न सहितको आवाज बुलन्द गर्दै आएको हुँनाले सबैले मन पराएको अनुमान गर्न सकिन्छ । लामो समयबाट सञ्चार क्षेत्रमा अनुभव भएका लामीछाने भन्नुहुन्छ,”तत्काल राजनिती भन्दा सञ्चार क्षेत्र बाट केही गर्ने जमर्कोमा छौं ।”

“आज गरिएको लाईभ परिक्ष’णमा लामी’छानेले दर्शक स्रोताले सोधेका धेरै प्रश्नहरुको उत्तर दिने प्रया’स गर्नुभए को छ । उहाँको अनुसार,”अब चाँडै नै सबै दर्शक स्रोताले विभिन्न कार्यक्रम साथ ग्यालेक्सी टेलीभिजन हेर्न पाईनेछ उहाँले आग्रह गर्दै सबैलाई भन्नुभएको छ आउनु होस् सँघै सहकार्य गरौं।”

यो पनि रबि लामिछाने सँग सम्बन्धित समचारहरु नेपाली संञ्चार जगतमा केहि फरक गर्ने हिसाबले रवि लामिछाने ले ल्याए पहिलो पटक नेपालमा 4k टेलिभिजन के के छन उनले चलाउने कार्यक्रमहरु विस्तृतमा हेरौ”।”सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याए का छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्।

उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।नेपाल मा पहिलो पटक फोरके टिभी आफू हरूले ल्याएको कुरा लामिछानेले बताए। काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपाल मा थप एक सञ्चार माध्यम थप भएको बताए थिए।जनता का विषय र आवाज लाई पहिलो प्राथमिकता दिने र अन्य म”नोरञ्जनात्मक कार्यक्रमहरु दिन टेलिभिजन ल्याइएको उनले बताएका थिए।

ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लालमोहर लगायत कार्यक्रम आउने भएको छ। यो पनि हेर्नुस् काठमाण्डौ। बेग्र प्रतिक्षामा रहनु भएका रबि लामिछाने टिमको समर्थकहरुको लागि केहि फरक र विशेष यात्राको सुरु भएको रबिले जानकारी दिएका छन।

केहि समय नयाँ यात्राको सुरुवात केहि तयारी को लागि रबि लामिछाने टिम तयारीमा थिए चर्चित सिधाकुरा जनता सँग न्यूज 24 बाट विदा लिएका थिए।रबि ला”मिछाने टिम विभिन्न जिल्लाहरु सातै प्रदेशको भ्रमणमा थिए कुनै भवि तव्य परे सम्पर्कको निम्ति सम्पर्क नम्बर समेत छाडेका थिए।

“दर्शकहरुको बे’ग्र प्रतिक्षा थियो अब भने खुसिको खबर नयाँ यात्राको सुरु हुने भएको छ।”उनले आज मात्र आम दर्शक शुभचिन्तक को लागि उनै लामिछानेले सामाजिक सञ्जाल मा”र्फत जान कारी गराएका छन् उनले लेखेका छन: नयाँ यात्राको शुरूवात भएको छ विभिन्न माध्यमबाट जनतासँग जोडिएका लामिछानेले यस पटक भने निकै ठुलो खुसि को खबर ल्याएका छन।

लामिछाने सँग सम्बन्धित समचार ,न्यूज २४ टेलिभिजन वाट रवी लामीछाने वाहिरिए पछि नयूज २४ टे”लिभिजन मालिक अनिल जोशी र लामीछाने का विचमा ‘सिधाकुरा जनतासँग’ को ट्रेडमार्क का विषयमा समस्या देखिएको थियो । चर्चित पत्रकार, सफल प्रस्तोता तथा राम्रो फ्यान र फलोअर्स भएका लामिछानेले ‘सिधा कुरा जनतासँग’ लाई थप परिस्किृत गरेर लिएर आउने वाचा गरेका छन्।छन्

।तर, टेलीभिजनले सोहि कार्य क्रमलाई फेरि निरन्तरता दिन थालेको छ ।रवि लामिछानेको भदौ ८ गतेको अन्तिम एपिसोडपछि कार्यक्रम ‘सिधा कुरा जनतासँग’ वन्द हुने सोचिएको थियो । तर, संस्थाले सम्झना भुजेललाई नयाँ प्रस्तोताको रुपमा नियुक्त गरेर कार्यक्रमलाई निरन्तरता दिएको छ ।

“चलिरहेको प्रस्तोता वाहिरिए पछि नयाँ प्रस्तोताहरु लाई अबसर दिनु राम्रोपक्ष हो तर,रवीको तुलना मा सम्झानाको प्रस्तुती फिक्का देखिएको भन्दै प्रतिक्रिया पनि सुरु भएका छन् ।यसै क्रममा रवि लामिछाने ले सिधा कुरा जनता संग को विवाद बारे पहिलो चोटि मुख खोलेका छन्। र मिडिया संग अन्तरक्रिया गर्दै रविले आफू यो लडाई अलि फरक तरिकाले जित्ने भन्दै बोले का छन् ।

रवि लामिछाने का अनुसार हरेक चोटि आफु बोलेर ल’डाई जितिरहेको तर यो पल्ट नबोली लडाई जित्ने उल्लेख गरे का छन् । यो पल्ट नबोली ल’डेको ल’डाई मा साथ दिन र बुझिदिन जनता लाई आग्रह समेत गरेका छन् ।सिधा कुरा निरन्तर चलिरहेको छ तर यता ग्यालेक्सी फोर के” हेर्न दर्शकहरु के प्रतिक्षारथ छन”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News