पछिल्लो समय आफ्नो अभिव्यक्तिले निकै चर्चा र बिबाद मा आएका नेपाली सिने क्षेत्रका दुई हस्ती जय  किसन बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्र’काश सुबेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आमने सामने भएका हुन।

‘यसै कुराको जानकारी दिंदै पत्रकार सुबेदिले स्टाटस लेखे का छन ।खासगरी कलाकार किशोर खतीवडा, उनको प्रेमीका लक्ष्मी गदालबीचमा भएको विवाद र मिलाउने बहानामा जोडिएकी आफुलाई मानवअधिकारकर्मी भन्ने सिर्जना वाग्लेको विषयलाई लिएर राजेन्द्र खड्गीकाले दिएको अभिब्यक्ति पछि सामाजिक सञ्जालमा रोचक दोहोरी चलेको छ ।

‘जयकिशन बस्नेतले राजेन्द्र खड्गी र राजेन्द्र खड्गीले जयकिशन बस्नेतलाई चे’ता’वनी दिँदै आफ्ना भनाई सार्वजनिक गरिरहेका छन् ।सामाजिक सञ्जालमा निकै वहसमा रहेका यि दुई पात्रलाई टेलिभिजन पत्रकार तथा रंगकर्मी प्रकाश सुवेदीले एकै ठाउँमा ल्याएका हुन् ।

‘सामाजिक सञ्जालमा एक अर्काबीच खरो उत्रेका यि दुई आमने सामने हुँदा कसरी प्रस्तुत हुन्छन् हेरौँ भिडीयो।

यो पनि,,को’रोनाले यति गलायो कि! फोन उठाएर कुरा गर्न समेत नसकिने, तागत नै नआउने” : मदनकृष्ण पुत्र यमन

काठमाडौं– को’रोना सं’क्र’मित कलाकार मदनकृष्ण श्रेष्ठको शरीरमा अक्सिजनको कमी भएपछि उनी मेडि  सिटी अस्पतालमा पुनः उपचाररत छन् । य’सअघि उनी मे’डिसिटीमै उपचार गरेर डिस्चार्ज भएका थिए ।मद’न कृष्ण को परि’वारमा उनीसहित छोरा, बुहारी, नातिनी  लाई पनि सं’क्रमण देखिएको थियो ।

‘मदनकृष्ण बाहेक अन्य सदस्य घरमै आइसो ’लेसनमा छन् ।मदनकृ’ष्णका छो’रा यमनले सा’माजिक स’ञ्जाल  मा फेसबुकमा कोरोनालाई व्यंग्य गरेका छन् । ‘हामीलाई त सञ्चै छ तर, अब हामी भित्र भएको त्यो कोरोनालाई चाहिँ सञ्चो छैन होला । त्यसलाई ज्वरो आइराख्या होला ।

‘त्यसको यदि टाउको छ भने त्यसको टाउको दुखि’राख्या होला । तिनीहरुलाई औष”धि खानु पर्ने भैराख्या होला । कस्ले खुवाउछ र को’रो’नालाई औषधि!!?’उनले लेखेका छन् ।उ’नले दे’ख्न मात्र मि’ल्ने भैदिएको भए कोरोनालाई एउटा कचौरामा नुन, खो’र्सानी, मसला रा’खी कागती निचोरेर अ’चार खाने भ’नी उल्लेख गरे’का छन् ।

‘यो कोरो’नाले यति गलायो कि सा’थीभाई, आफन्तहरु  को एकदम फोन आउथ्यो । फोन उ’ठाएर कुरा गर्न समेत नसकिने, तागत नै नआउने, तर त्यो फो’नको रातो अक्षर मा भ’ए को मिस क’लको लि’स्ट हेर्दा पनि सबैसँग कुरा गरेको जस्तो फिल हुन्थ्यो ।

‘त्यो रातो अक्षर जस्तो आफ्नो आँखा पनि रा’तोरातो हु ’न्थ्यो रोएर’, यमन लेख्छन् ।उनले कोरोनाले युवाहरुलाई त्यति दुःख नदिने रहेछ जस्तो लागे पनि छोरी’लाई गृष्मा’ लाई खासै केही लक्षण नदेखिएको जनाएका छन् ।‘

‘आफुलाई पनि बच्चा नै छु जस्तो लाग्थ्यो तर, छिप्पिइ सकेछु भन्ने कुरा यहि कोरोनाले प्रमाणित गरिदियो’, उनले लेखेका छन् । उनले होम आइसोलेसनमा नेपाल टेलिभि जनको समाचार नियमित हेर्ने गरेको लेखेका छन् ।

‘नेपाल टेलिभिजनमा अन्य टेलिभिजनको जस्तो दोषा रोपण गर्ने, आ’तंक म’च्चाउने खा’लको समाचार नआउने उनको बु’झाई छ ।उ’नले डाक्टरसँगको नियमित सम्पर्क र निगरानीमा आफ्नो रक्त’चाप आफैं ना’प्ने,

‘स्टेथस्कोप लगाएर आफूले आफैलाई लामो सास फेर्नुस भन्दै छातीको घ्यारघ्यार चेक गर्ने, अक्सीजन लेभल आफै चेक गर्ने, अक्सिजनको पाइप नाकमा आफै घुसार्नेलगाय तका गतिविधि गर्ने गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News