काठमाडौँ — नेकपा एमालेको माधवकुमार नेपाल पक्ष  ले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रति निधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

‘तर, त्यसअघि बसेको नेपालपक्षका सांसद हरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो । सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे स्थायी कमिटी ले अन्तिम निर्णय गर्ने सांसद राजबहादुर बुढाले बताए । सांसदहरुको बैठकपछि अहिले सिंहदरबारमा खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।

यो पनि,,ओलीलाई नेपालको चे’तावनी : गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत आयोगहरूमा पद’पू’र्ति न’गरि योस।नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधा निक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।अध्यादेश मार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको अडान छ।

‘उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै ओलीको ध्यानाकर्षण गराएका हुन् । उनले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गरा उन केन्द्रित हुनुपर्ने पनि औंल्याएका छन्।

‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयो गमा पदपूर्ति गर्न खोज्नु

‘गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।

‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’प्रधानमन्त्री ओलीले आइतबार संवै धानिक परिषद्को बैठक बोलाएका छन्।

“माधव कुमार नेपाल – Madhav Kumar Nepal
कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News