काठमाडौँ।सामाजिक संजालको बढ्दो प्रयोग साथै लोक प्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइए को संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै दे”खाउन सक्नु नै टि’कटकको खुबि हो त्यहि

यो सामाजिक संजाल टि’कटकमा अहिले हास्य कलाकार धुर्मुस सुन्तलि जो गौतम बुद्ध अ’न्तर्राष्ट्रिय क्रिकेट रंगशाला को अगुवाई समेत गर्दै हिडिरहेका छन् ,उनिहरुले बनाएका रमाइला टिकटक भिडियोहरु अहिले सामाजिक संजाल भरि भाईरल छन् ।धुर्मुस र सुन्तलिलाई उनिहरुको कर्मले भगवानको उपनाम समेत दिइदै आइएको छ ।

जस्ले दिन दुखि पिडित को घाउमा मलम लगाउन अवरत खटिरहन्छ अनि देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयत्नका साथ आफ्नो जीवन पुरै देश र जनतामा समर्पित गर्छ उनलाई भगवान् भनिनु जायज र स्वभाविक पनि हो ।
मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ।

भनेझै उनीहरु एक प्रेरणाको श्रोत पनि हुन् ।उनिहरु आफ्नो दुख बे”दनालाई किनारमा राखेर आफ्नो यथार्थ लाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।उनीहरु अहिले सामाजिक संजाल टिकटकभरि एकदमै भाइरल छिन् ।

यो पनि दोलखा,चरिकोट। दोलखा भिमसेनलाई पसिना आयो!( भिडियो सहित) ॐॐ ॐ लेखि शेयर गरौ।सबैको कल्यान होस्। सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १७ औं पटक पसिना आएको छ। भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ यसै विषयमा धेरैल विश्वास गर्दै आउनुभएकी सिन्धुकाली माताले पनि।

यो जुन अनिष्टको संकेत भएको बताउँनुभएको छ उहाँले मानिसकै कारण यस्तो भएको खुलासा गर्नुभएको छ  जुन यो भिडियोमा हेर्न सक्नुहुनेछ ।बिहीबार बि’हान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म ए’कघण्टा पसिना आएको हो भीमेश्वर मन्दिर तथा पूजा व्यवस्था पन समिति का अध्यक्ष

भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए  भीमेश्वर को शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँ पट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ भीमेश्वरको शिलामा पसिना आए पछि

मन्दिर व्यवस्थापन तथा गुठियारले स्था’नीयरुपमा क्ष’मा पू’जा अर्च’ना गरेका छन् ।थप क्षमा पूजाका लागि शिला मा आएको पसिना पुछेको र जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालय मार्फत अब राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

राजाको पालामा पसिना आउँदा भने राजदर “बाट क्षमा पूजाको लागि प’ञ्चवली पठाउने चलन थियो ।यसअघि २०६२÷०६३ को जनआन्दोलनको एक महिनाअघि,पनि तत्कालिन राजा विरेन्द्र बंश सकिनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दा अघि भीमेश्वर लाई पसि’ना आए’को अध्यक्ष श्रेष्ठले जानकारी दिए२०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको वि’श्वास गरिन्छ ।

यो पनि काठमाडौँ। भर्खरै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवादास्पद नि”र्णयविरुद्ध नेपाली काँग्रेस’का नेता गगन थापाले आवाज उठाएका छन् ।शनिवार स्वास्थ्य मन्त्रालय ले अक्सिजन उत्पादक कम्पनीहरू लाई अब मन्त्रालयको सिफारिस बिना कुनै पनि सामुदायिक या निजी अस्पताल लाई अक्सिजन नदिन निर्देशन दिएको थियो ।

अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न पनि यो आवश्यक भएको बताउँदै मन्त्रालयले यस्तो वि”ज्ञप्ति नै निर्देशन जारी गरेको छ र ।तर, आ”वश्यक तयारी गर्नुपर्ने  वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन् कोलाहल भएको भन्दै तत्काल यो निर्णय सच्याउन नेता थापाले सुझाव दिएका छन् ।

यो निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सि’सिएमसीले हेर्ने भनिएको समेत बताउँदै नेता थापाले कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान नदिई समस्या बढाएको बताएका छन्।यस कारण अस्पतालमाअक्सिजन आपूर्ति सहज बनाउन, अक्सिजनको दुरुपयोग रोक्न साथै

जोइन्ट रेपिड एक्सन टिम बनाउन र यस्तो निर्णय गर्दा बिरामीले ज्यान गुमाउनु परेमा निर्णय गर्नेले जिम्मा लिन नेता थापाले सुझाव दिएका छन् ।यस्तो छ गगन थापाको सुझाव:वैशाख २५ गते स्वास्थ्य मन्त्रालयले ‘मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी

“अस्पतालहरू ‘लाई सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन कम्पनीलाई निर्देशन दियो। अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको भन्ने मन्त्रालयको तर्क छ। आवश्यक तयारी गर्नुपर्ने य‍ो वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन कोलाहल भएको छ।

निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको छ। यसरी कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको छ।त्यसैले; १. अस्पतालमा अक्सिजन को आपूर्ति “लाई तत्काल सहज बनाऊ,झन्झट नथप।अस्पतालमा अनुगमन गर्ने।”

“सम्बन्धित निकायले गर तर अक्सि’जन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर।२. कहीँ कतै अक्सिजन दुरुपयोग नहोस् भन्ने तर्फ मन्त्रालयले सोचेको हो भने पनि त्यसको अनुगमन गर्ने यो उपयुक्त बाटो होइन। त्यसका लागि मन्त्रालयले Joint Rapid Action Team बनाएर प्रभावकारी

रूपमा परिचालन गरी कुन अस्पतालमा शैया, बिरामी र अक्सिजनको अवस्था के छ, आवश्यकता के छ, ठिक ढङ्गले अस्पतालले उपचार गरेका छन् की छैनन् अनुगमन गर्नुपर्छ, कतै दुरुपयोग भएको रहेछ, मापदण्ड मिचिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ, दायरामा ल्याउँ। तर, आफ्नो अक्षमता लुकाउन बिरामीलाई थप सास्ती दिने काम नगर।”

३. यस्तो बेतुकको निर्णयले कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएका छन्, दिएको सुविधा पनि घटाउन थालेका समाचारहरू आइरहेका छन्।कयौँ बिरामी घर फर्काइएको छ। यसको जिम्मा कसले लिने?अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्नेले लिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News