काठमाडौं२७ वैशाख ।नेकपा माओवादी केन्द्रका अ’ध्यक्ष पु’ष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा  ओली को राजीनामा मागेका छन् आज प्रतिनिधि  सभामा प्रधान मन्त्री ओलीले वि’श्वासको मत लिने क्रममा बोल्दै  राजीना मा दिएर मार्ग प्र’शस्त गर्न  आ’ग्रह  गरेका  हुन्  । भिडियो

प्रधानमन्त्रीले राजीनामा  दिएर  मार्ग  प्र’शस्त  गर्न  आ’ग्रह गर्दछु,’ प्रचण्डले भने । उनले देश अराजकताकोदु’ष्चक्रमा फस्न लागेकोतर्फ समेत ग’म्भीर हुनुपर्ने  बताए  तर  प्रधान मन्त्री  राजीनामा  नदिने  अडिगमा  छन ! सबै दलका  सबै सांसदहरुसँग म विश्वासको मत दिन  आग्रह  गर्दछु  प्रधान मन्त्री  ओलीले  भने,“मलाई  सर्वसम्मतरुपमा विश्वास दिने छन् भन्ने विश्वास लिएको छु ।”

यो पनि:नेकपा (एमाले) का नेता माधव कुमार नेपाल  पक्ष धर सांसदहरु जारी संसद् बैठकमा सहभागी भएका छैनन् आज विहान बसेको बैठकअनुसार नै नेपाल पक्षधर सांसद हरु संसद् बैठकमा  नगएका  हुन्  । उनीहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको पक्षमा मत  नदिने  निर्णय गरेका छन् ।

तर, यो बीचमा नेपाल पक्षधर नेताहरु  योगेश  भट्टराई  घन श्याम  भुषाल,  गोकर्ण  विष्ट  र सुरेन्द्र पाण्डे एमाले एकता जोगाउनेगरि ओली पक्षधर नेताहरुसँग छलफलमा  छन्  । संसद्  बैठक  सुरु  हुनुअघिमात्रै माधव नेपाल पक्षधर नेता हरु योगेश, घनश्याम र गोकर्णसँग ओलीनिकट नेता विष्णु पौडेलले सम्वाद गरेका थिए ।

नेपाल पक्षधर अधिकांश सांसदहरु अहिलेपनि  सिंहदरबार मा रहेको बुझिएको छ । वरिष्ठ नेता  माधव नेपाल  र अर्का नेता  भीम रावलबाहेक प्रायः सबै सांसद  सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा भेला भएर बसेका छन् उनीहरु त्यहीँ बसेर संसद बैठकको लाईभ हेरिरहेको  बुझि एको छ ! ReportersNepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News