‘सुन्तलस दमाई । घरमा दुई बुहारि छन् ।आमा बेग्लै अर्कै कोठामा बस्नुहुन्छ । कहिलेकाही त खान पाईन्छ तर धेरै जसो भोकै सुत्ने गरेको आमा बताउनुहुन्छ । लगभक १७ -१८ बर्ष अघि श्रिमानले पनि यो संसार छाडेर गए ।आमा अहिले नितान्त एक्लो जीवन बे’थित गरिरहनु भएको छ ।

‘आमाको एउटा हात र एउटा खुट्टा पनि चल्दैन प्या’राला ईसिस भए जस्तो देखिन्छ । चारबर्ष देखि आमामा यस्तो समस्या देखिएको हो ।ए’क्का’सि च’क्कर आएपछि एका एक ढलियो र अन्ततः यस्तो अवस्था भएको उहाँ बताउनु हुन्छ । श्रिमान क्या’न्सर भएर बि’त्नु भएको रहेछ ।

‘एक मुठ्ठि पानी समेत खान नपाई अनगिन्ती दिनहरु भोकै बिताएको आमा बताउनुहुन्छ ।१७ बर्षको कलिलो उमेरमै आफुले बिवाह गरेको र श्रिमान रहुन्जेल आफुलाई अहिले जस्तो दु’ख नभएको आमा बताउनुहुन्छ ।

‘जम्मा पाच सन्तानकि आमा तिनबहिनि छोरी र दुई भाइ छोरा । छोरा दुबै बिदेशमा अनि घरमा भएका बुहारिले आमालाई हदसम्मको पीडा दिदा रहेछन् ।

‘आमाको यस्तो स्वास्थ्य अवस्था भैरहदा पनि कसैले कहिलेकाही चेकजाच गर्न नलगेको आमाले गुनासो गर्नुहुन्छ । दुई छाक त खान नदिने बुहारिले उपचारको   बारे त झन कसरी सोच्दा हुन र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News