काठमाडौं, २८ बैशाख । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भारतको च्वाईस अर्थात् रोजाई भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् स्वामीले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जितेको हुने पनि टिप्पणी गरेका छन् । नेपालमा नयाँ सरकार गठनको लागि दलहरु आन्तरिक छलफलमा जुटेको बेला भाजपा नेता स्वामीको यस्तो भनाई आएको हो ।प्रधानमन्त्री ओली

ले संसदमा विश्वा”सको मत लिन असफल भएपछि अब  संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आह्वान गरे को भोलिपल्ट भाजपा नेताले यस्तो सनसनीपूर्ण टिप्पणी गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)

र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनको सरकार बनाउनको लागि गृहकार्यमा जुटेका छन् । तर, जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर भने वैकल्पिक सरकार निर्माणको लागि आफूहरु तयार नभएको भन्दै त्यसको विपक्षमा उभिएका छन् । Photo Source: Subramanian Swamy/Twitter

दोलखा एमाले प्रभावशाली नेता चौलागाँईको को”रोनाको कारण निधन!एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोनाका कारण निधन भए को छ ।”मनमोहन “मेमोरियल अ”स्पतालमा उपचार’रत चौलागाईँको मंगलबार राति निधन भएको हो । गत साता कोरोनाभाइरसबाट संक्रमित भएपछि।

उनी अस्पताल भर्ना भएका थिए दोलखा प्रदेश सभा (ख) बाट निर्वाचित भएका चौलागाईँ यसअघि प्रतिनिधिसभा सांसद समेत थिए । चौलागाईँ युवा संघका पूर्वअध्यक्ष र पछि पार्टीको वागमती अञ्चल कमिटीको ईन्चार्ज समेत बनेका थिए । चौलागाईँका श्रीमति सहित एक छोरा र दुई छोरी छन् ।”

यो पनि काठमाण्डौं। अमे’रीकी सासंद ह्यारी भण्डारी ( एचबी) र ओएसनेपाल का डाईरेक्टर एचबी ताम्राकार विच ९ मिनेट संवाद । नेपाललाई सहयोग गर्ने वारे भण्डारी अमेरीकामा सकृय अमेरीकी सासंद ह्यारी भण्डारी ( एचबी) र ओएस नेपालका डा’ईरेक्टर एचबी ता’म्राकार विच ९ मिनेट सम्म  अ’नौपचारिक  गम्भिर संवाद भएको छ ।

मेरिल्याण्डका सासंद भण्डारी र ताम्राकारविचको संवादले नेपाल र अमेरिका’विचको सम्बन्ध र कोरोना महामारीमा नेपाललाई अमेरिकाले सहयोग गर्ने विषय महत्वपूर्ण रहेको छ ।संचा’रकर्मी किशोर पन्थी  ओ’एसनेपालका डाई’रेक्टर एचबी ताम्राकार र सासंद ह्यारी भण्डारी विच नेपाललाई भ्या’क्सिन, भे’न्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग का लागि आव्हान गरेको विषयमा कुरा भयो ।

भण्डारीलाई ताम्राकारले प्रशंसा गर्दै आफ्नो अन्तराष्ट्रीय वहसकालागि निमन्त्र’णापनि गरे । नेपालमा भ्या’क्सिन सहयोगका लागि अमे’रिकी संसदलाई आव्हान गर्दै मेरि’ल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।‘नेपाललाई भ्या’क्सिन,साथै

भेन्टि’लेटर र अन्य स्वास्थ्य “सामाग्री सहयोग का लागि आव्हान गर्दै यो अभियान सुरु गरिएको हो । सासंद एचबी भण्डारी र ओएसनेपाल का “डाईरेक्टर एचबी ताम्राकार विच संवाद हुने तय भएको छ । ओएस नेपाल बाट छिट्टै हेर्न सकिनेछ ।’- ओएसनेपाल बाट

यो पनि काठमाण्डौ।युवा” संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा निस्शुल्क एम्बुलेन्स सं’चालनमा ल्याएको छ “मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेश का अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई।

हस्तान्तरण गर्दै अब को”रोना सं’क्रमित बिरामि को लागि “एम्बुलेन्स सेवाको सु’रुवात गरेका छन् “बाँके को”रोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्लाभरका ८ वटै।

स्थानिय तहका लागी संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका” अध्यक्ष किशोर थापा ब”ताउछन् अब’ एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आ’फन्तलाई मास्क तथा स्या’निटाइजरको समेत ब्यवस्था गरिने बताउ छन् अध्यक्ष थापा ।”

युवा संघ नेपाल बाँके,युवा संघ नेपाल बैजनाथ गाउँकमिटी ले कोरोना संक्रमण ‘बाट मृत्युु भ’एकाहरुको शव ब्यवस्था पन र स्वाब संकलन तथा सं’क्रमितको उ”पचारमा सहयोग गर्दै आएको र मंगल बार दे’खी कोरोना सं”क्रमितलाई उप चारको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको।।

ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँके का सचिव सुनिल रसाइली बताउछन् पछिल्लो समय बाँके मा कोरोना संक्रमणको र मृत्यु हुनेको दर उकालो लागिरहे को छ । कोरोना सं’क्रमण दर बढ्दै जा”दा संक्रमित लाई अस्पताल सम्म पुराउने साधनको समेत अभाव हुँदा रिक्सा

तथा अटोको भर पर्नु परेको अ”वस्थालाई म’ध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँ’केको संयो’जन तथा युवा संघ नेपाल नेपा’लगन्ज नगरकमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्याइएको युवासंघ बाँकेका अध्यक्ष कु’स्माखर बस्यालले बताए ।”

“बाँके जिल्ला भरी कोरोना संक्रमित बोक्न एम्बुलेन्स २४ सै घण्टा संचालनमा आउने र त्यसको लागी बाकेका ८ वटै स्थानीय तहमा युवा संघका सम्पर्क ब्यक्ति”लाई कुनै पनि बेला फोन गर्न सकिने एम्बुलेन्स संचालन र ब्यवस्थापनको जिम्मा लिएको युवा संघ नेपाल नेपालगन्ज नगर कमिटि का अध्यक्ष प्रवीण बिसिले बताए ।”

“एम्बुलेन्स सुभारम्भ कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जिएम, युवा संघ बाँकेका उपाध्यक्षद्वाय राजु तामाङ र मिलन शाह, युवा संघ बाँकेका सहसचिव कलामुद्दिन लगायतको उपस्थिति रहेको थियो ।”

“कोरोना संक्रमितको लागि संचालनमा ल्याइएको एम्बुलेन्सको लागी बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।”

“प्रवीण बि।सी। (नेपालगन्ज उपमहानगरपालिका ९८५८०२५४८५)बिकास काउचा (खजुरा गाउँपालिका ९८५८०३०४०४)केशव शर्मा (जानकी गाउँपालिका ९८६६७१३७५०)प्रेम बिष्ट (बैजनाथ गाउँपालिका (९८४८२३४८०६)दिपेन्द्र कुंवर (कोहलपुर नगरपालिका (९८५८०४१३६५)गुरु बचन यादव (नरैनापुर गाउँपालिका (९८६४९५७६०२)सरोज बिक्रम बिष्ट (राप्तिसोनारी गाउँपालिका (९८५८०८०२४०)कैलाश किशोर मिश्र (डुडुवा गाउँपालिका (९८६४९४५२८३)”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News