काठमाण्डौं। यो सरकारको दाईत्व के हो र के गर्दैछ। यही अनुसार जनताले आफ्नो दाईत्य पुरा गर्नु पर्ने होईन। र तर यहाँ त सरकारले जे गरेपनि हामी जनता भने आफ्नै ताल मेलमा छौं। कसैले तपाईं हामी लाई सोध्लान्न तिम्रो यो देश मा के योगदान छ। के गर्यौ यो प्रश्न हामीलाई सोध्नु भन्दा पहिला

हामीले भोट् दिएर देशको नेतृत्वदायी भूमिका निर्वाह गर्ने पठाएका तमाम नेताहरूलाई घरिघरि सोध्नु पदर्छ ।हरेक वि’पत्तीमा जन’ता आफैँ मरिमेटी खटिने हो भने सरकार किन चाहियो कर किन तिर्नु पर्यो सरकार परिवर्तन हिँजो पनि भयो आजपनि हुँदैछ यो क्रम भने जारी छ। तर हामी जनता भने पटक्कै परि’वर्तन हुन नसकेकोमा म दु:खी छु।

एउटा नागरिकले अर्को नागरिकलाई केही समय पुग्ने गरि मद्दत गरेर गरिबी निउनिकरण हुँदैनभन्ने हेक्का हामीले राख्नु जरुरी छ। गरिबी हटाउन रोजगारी हुनुपर्छ। अब रोजगार पाउनका लागि देशमा कलकारखानाहरू ठुला उद्योग जस्ता विभिन्न उत्पादन हुने कम्पनीहरू स्थापना गर्नुपर्ने तर सरकारले यो काम भने कहि कतै गरेन सधैं

आफ्नो दुनो सोझो पार्ने बाटो मात्र हिँड्यो।कसको नेतृत्व मा सरकार चल्छ ढल्छ यो आम सर्वसाधारण जनतालाई चाँसो हुदैन किनभने जनतालाई उपचार चाहिएको छ रोज गार चाहिँएको छ। साँझ बिहान शुखको रोटी चाहिँएको छ।जे भयो भयो अब पनि जनताले ठिक निर्माण नलिने हो

भने सधै दुख कष्ट पिँडा अन्याय अत्याचार विभिन्न हिस्सा सहेर यही अवस्थामा जीवन गु’जारा गर्नुपर्ने हुन्छ।यो विश्व लाई घुँडा टेकाएको महामारी बाट जनताको ज’नजीवन बचाउन छाडेर अहिले स’त्तामा पुग्ने सत्ता टि”काउने होड्” बाजी विश्वासको मत चलेकोछ भने सडकमा आम जनता को लागि उपचार चलेको छ।

सडकमा आम”जनताको उपचार सर’कारले चलाएको छ भन्ने नसोच्नु होस् कि विभिन्न संगठन रहेर सामाजिक अभि यान्ता हातेमालो गर्दै देश तथा विदेशमा बस्ने नेपालीहरुले जनताको जनजीवन बचाउन अहोरात्र मैदानमा खटिएर सक्दो उपचार लचाएका छन। सक्दो आम सर्वसाधारणको जीवन बचाउन लागेका छन। जुन दाईत्य सरकार थियो।

सहि तरिकाले सह’योग गर्ने स’किएन भने त्यो सह’योग उसलाई केही दिनसम्म मात्र मिल्ने मद्दत हुन्छ र त्यसपछि फेरी उ उहि अवस्था मा आउँछ सह”योगको अपेक्षा गर्ने थाल्छ। सहयोग गर्नु जस्तो पवित्र काम अरू केही हुन सक्दैन। त”र सहयोग कसरी गर्न उसलाई आत्म “निर्भर कसरी बनाउँने यस’मा सहयोग गर्ने सहयोगीहरूको ध्यान जानु जरुरी छ।

उदाहरण: तपाईंले सडको पेटीमा बसिरहेको एक मानिस लाई भेट्नुभयो। तपाईंले उसलाई 500 सय रुपैयाँ दिनुको साटोमा उसको क्षमता अनुसारको सानो व्यवसाय खोलि दिनुभयो भने उ सधैँभरि आत्मनिर्भर बन्ने त छँदै छ भोलि उसको व्यवसाय राम्रोसँग फस्टा’उन सफल भयोभने उसले अन्य मानिसहरूलाई रोजगार समेत दिन सक्छ। यतातर्फ हाम्रो ध्यान जानुपर्छ।

एक नेपालीले अर्को नेपा’लीलाई आफ्नो घरको सदस्य ठान्छौं र रहेक दुःखमा जस्तो आपतविपत आईपरापनि मद्दत गर्दछौं। यसकारण सरकार बानी परि सकेको छ कि देशमा चाहे जस्तो संकट उत्पन्न भए पनि जनताले नै गरि हाल्छन्। यदि कुनै देशको सरकार जनतामा निर्भर रहन्छ भन्ने त्यो देश सधै पिछडिन्छ।

जसले देशलाई पछे’उटोको खाड”लमा ठे’लेको छ तपाईं त्यही पार्टीको कार्यकर्ता हुनुहुन्छ भने म पार्टीको कार्यकर्ता होईन् तर तपाईं र म एउटै देशका नागरिक हौं। र पनि यहाँ बिचार फरक हुनजान्छ। किनभने तपाईं पार्टीको अनु’सार जानुहुन्छ भने म परिस्थिति आवश्यकता अनुसार जान्छु।

साथिहरु गलत बाटो हिँड्दा गन्तब्य पनि गल’त फेला पर्छ। त्याग्नुहोस त्यस्ता पार्टी जसले हिंजोदेखि आजसम्म देश जनतालाई कष्टमा पारेको छ।देशमा ब्यापक भ्रष्टा’चार त छदैछ।सामाजिक अभियान्ता एवम् प्रखर वक्ता रमा ओली
देशमा विकास रोजगार आदि’इत्यादि आम जनता आत्म निर्भर हुने विकासको ढोका खुल्ने हजारौ ब्यक्ति चाहिँदैन।

एकमात्र त्यस्तो ब्यक्ति आवश्यक छ। जोस’ग ईक्षा’शक्ति अनमोल अठोट ईमान्दारिता राष्ट्रप्रति उत्तरदायीत्व बन्न सक्ने अभुतपूर्व क्षमता होस। अहिलेको सन्दर्भमा हेर्दा यस्तो ईक्षाशक्ति भएको ब्यक्ति हेर्दा रबि लामिछाने ज्ञानेन्द्र साही महा’विर पुन लगा’यतका अन्य केही ब्यक्तिहरुमा देखिन्छ। जनताले यहा’हरूबाट ठुलो अपेक्षा गरेका छन।

तर राज’नीतिमा आउने नआउने यो देशको भविष्य तय गर्ने नगर्ने यो वहाँहरूको आफ्नो बि’चार हो। यदि वहाँहरू जस्ता ब्यक्तिहरू नआउने हो भने सोच्नुहोस् हाम्रो देश यसरी नै अनि हामी आमसर्वसाधारण जनताहरूले दु:ख भो’गी रहनेछौ। अब धन्यवाद् #Saty_safe #जयनेपाल यो लेखन सामाजिक अभियन्ता रमा ओली ज्यु को फेस्बुकबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News