३० वैशाख, काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको का`रबाही फिर्ता  लिनु सकारात्मक भएको बताए को छ । यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनु पर्ने बताएको छ ।’

‘बिहीबार विहान बसेको ‘  अध्यक्ष ओली पक्षको स्था’यी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माथि गरिएको का’रबाही फिर्ता लिने निर्णय गरेको छ ।नेपाल समूहका नेता योगेश भट्टराईले का’ रबाही फिर्ता लिनु सकारात्मक भएको बताए ।’

‘कार’बाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ’ नेता भट्टराईले अनलाइनखबर सँग भने, ‘यसलाई सकारात्मक मान्नुपर्छ ।’

यद्यपि पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल समूहका नेताहरुको अडान छ । भट्टराई भन्छन्, ‘पार्टी अध्यक्षले पार्टीको एकता जोगाउन जेठ २ मा फ र्किने र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन उदार ता देखाउनुपर्छ!,, अनलाइनखबर।

यो पनि,,अमेरिकी सिनेटमा नेपालमा कोरोना भाइरसको असरका बारेमा छलफल

‘अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा को’रोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ ।कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्रा ष्ट्रिय ‘रेस्पोन्स’का बारेमा भएको सुनुवाइ कार्य क्रममा क’नेक्टिकट राज्यबाट अमेरिका     को सि’नेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मर्फीले नेपाललक्षित भएर जिज्ञासा राखेका थिए।

‘उनले नेपालको करिब तीन करोड जनसंख्या को’रोना भा’इरसको मारमा परेको भन्दै यूएसए आइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए। सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

‘कोरोना महामारीका लागि यूएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अ’धिकांशमा कोरो” नाको सं’क्र’मण पाइएको बताए।

‘यो दर उच्च भएको उनको टिप्पणी थियो। उनले नेपाल लाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए।अमेरिकाका लागि नेपाल का राजदूत युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने,

‘अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हो।’ उनले अमेरिकाका सम्ब न्धित निकायहरु लाई नेपालको महामारीको असरको पछि ल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभि न्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमे रिकी सरकारसँग दूतावासले अ’नुरोध गरिरहेको बताए।

‘अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासन लाई दबाब दिन हस्ताक्षर अभि’यान च\लाएका छन्।

‘उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटर हरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्या लयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अ’नुरोध गर्न पहलकदमी गरेको बताए।

‘यसबारेमा संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भने, ‘सिनेट रहरुले गर्नुभएको पहलकदमीले हामीलाई उ’त्साहित बना एको छ।अमेरिकाले नेपाललाई को’रोना भा’इरससँग जुध्न का लागि स्वास्थ्य उप’करणहरु सहयोग गर्दै आएको छ।

‘विगत एक वर्षको बीचमा यूएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सह योग प्रदान गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News