
काठमाडौं। ओ’मानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रयासमा त्यहाँ जम्मा गरिएको ५५० अक्सिजन सिलिण्डर शनिबार नेपा’ल पठाइदै छ। सिलि ण्डर लिन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ।’
‘ओमानमा रहेको गैरआवासीय नेपाली संघ, नेपाली स’मुदाय, मध्य’पूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० वटा अक्सिजन सिलिण्डर जम्मा गर्न हामी स’फल भएका छौं। शनिबार नेपाल पठाउँछौं,” ढका’लले भनिन्।’
‘६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने, हरेक दिन बेइजिङ उडानको योजनाकाठमाण्डाै – नेपाल वायुसेवा निगमको वाइड ’बडी ज’हाज अक्सिजन सिलिण्डर लिन शनिबार ओ मान जाने भएको छ ।’
‘गैर आ’वासीय नेपाली संघको सहयोग र नेपाली दू’तावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आउँदो शनिबार ओमानको रा’जधानी मस्कट जाने निगमका महा प्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।’
‘शनिबार नै जहाज चीनको बेइजिङ जाने तयारीमा छ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिण्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जाने तयारी गरिरहेका उहाँको भनाइ छ ।’
‘त्यसपछि हरेक दिन नेपालकाे लागि ५ सय ५० थान सिलिण्डर उत्पादन हुने भएकोले दिनदिनै वाइडबडी जहाज बेइजिङ पठाउने तयारी छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहा’जहरु तयारी अवस्थामा राखिएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।’