‘लेट-नाइट अपडेट: सकेसम्म भोलि बाटै संचालन गरिने गरि जनमैत्री अस्पतालमा १५ जना जति अक्सिजन नचा हिने बिरामीका लागि आइसोलेसन पनि संचालनमा ल्या उदै छौ, अस्पताल प्रशासनले जति परेपनि,जति सक्यो छिटो अस्पतालमै अक्सिजन प्ला’न्ट लगाउने वचन दिनु भएको छ,’

‘चाहेको जति गर्न सकेकै छैनौं, बि’रामी र आफन्तहरुको गु’नासो सुनेर पनि कयौं कुरामा लाचार छौ,कोशिश जारी छ,अस्पतालले फोन समेत उ’ठाउन भ्याएको छैन,  थप जनशक्तिका लागि सक्दो प्रयास गर्दैछौ। हाम्रो प्रतिवद्द्ता यहि हो कि पैसाको अभावमा कसैले ज्या’न गुमाउन नप रोस्,अस्पताललाई चाहिने अक्सिजन लगायतका सामाग्री को जोहो गरि धेरैको ज्या’न बचाउन सकौं।’

‘उपचार प्रक्रियामा हामीले अस्पताल र चिकित्स कहरुलाई कुनै किसिमको हस्तक्षेप गरेका छैनौं।तैपनि स्वास्थ्यकर्मी हरुले आज दिनभर इमर्जेन्सी मा बिरामीहरुको निरन्तर सेवा गरे,३० जना जति वार्डमा उपचाररत हुनुहुन्छ, I CU मा अहिले ६ जना बिरामी हुनुहुन्छ। मुल कुरो अक्सिजन!’

‘भएको अक्सिजन रात भरि पुर्याउन गार्‍हो छ।   ३०० सिलिन्डर फुल अक्सिजन पाउन पाए ११० बेड नै संचालन गर्न सकिने कुरा डा. साब हरु बताउनु हुन्छ, धेरै सँग हात जोडेर करिव ३० सिलिन्डर अक्सिजन यो २४ घन्टा   मा ल्याइयो, ट्रमा सेन्टरमा आपत परेको थाहा पाएपछि ५ वटा सिलिन्डर हिजै उता दिइयो, फ्लोमिटर/रेगुलेटको अभाव भएपछि महाबिर पुन दाइलाई कल गरियो,’

‘फोन राखेको १ घण्टामा सामान आ’इपुग्यो, महावीर दाइ र आविष्कार केन्द्र टिमको जय जय होस्, लायन्स क्लब इन्टर्नेशनलले पनि केही रेगुलेटर दियो। सहयोगी अभिय न्ता साथीहरूको खटाइ र मेहनत देखेर नतमस्तक छु,यस बारे अर्को दिन दिल खोलेर लेखौंला।’

‘अन्य अस्पतालमा रहेका बिपन्न बिरामीलाई समेत सहयोग गरिरहेका छौ।खाद्यान्न अभावका कारण कोहि भोकै बस्न नपरोस् भनेर Galaxy 4K Team ले बिहान २ बजेसम्म Help Desk संचालन मार्फत निरन्तर समन्वय गरि याता -यात र खानाको ब्यवस्था गर्दैछ।’

‘यो बेला एक अर्कासँग होइन,मिलेर यो महामारीसँग लडौं।सबैले सकेको गरौं।यो मुस्किल समय एक दिन बितेर जानेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News