काठमाण्डौं ।सामाजिक अभियन्ता ज्वाला सङग्रौलाहरु
सञ्चारकर्मी रबिलामिछाने को टिम यति बेला रात विहान नभनी निरन्तर जनता दुखि पिडितको सेवामा छन जनमैत्री अस्पतालमा सकेसम्म धेरैभन्दा धेरै बिरामीहरुलाई सेवा दिन सकियोस् भनेर रबिदाई दिपक दा’ईहरु र अस्पताल प्रशासन लागि परेको छ !

तर सि’लिण्डर नहुदा अक्सिजन पाईन्छ, सिलिण्डर बल्ल तल्ल जुटाएपछि भनेको समयमा अक्सिजन भर्न सकिदैन! हजारौ सिलिण्डरका गा’डीहरु लाईनमा छन्  त’सर्थ सम’य मा पर्याप्त भरिएका अक्सिजन सिलिण्डर नभएर धेरैभन्दा धेरै बिरामीलाई ए’डमिट गर्न सकिएको छैन सकेसम्म चॅाडै गरौं।

भनेर हामी जनमैत्रीका खाली सिलिण्डर भर्न लागि परेका छौं! महामारी बि’कराल छ भ’यंक’र छ, नि’यन्त्रण बा’हिर छ थाहा छ , तर सेवा गर्छु भनेर सडकमा निस्केपछि मर्न संग ड’र लाग्दो रहेनछ।रातको ९ बजे सम्म फिल्डमा खटे को यि अभियन्ताहरु र सञ्चारकर्मी रबि लामिछानेको टिम लाई यति बेला संसारले चिनेको छ।

य‍ो पनि काठमाण्डौं सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार। यहाँ मात्र होइन हरेक अस्पता’लमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ।आज तपाईं पुन प्रधानमन्त्री को हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला।

आजबाट कृपया को”भिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको तर्फबाट दश औला जोडि, तपाईंको पाउ नै स’मातेर नम्र निवेदन गर्द्छु।तपाईं को अस्पताल पर्दा तपाईंले बेड, अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होला? ।अ’हिले जनताको हालत त्यो भन्दा कम खराब छैन।

नपत्याए, सपथपछि कुनै पनि अस्पतालको भ्रमण गर्नु होला।यति बेला तपाईं जनताको आशुको आहाल “सँगै सपथ ग्रहण गर्दै हुनु हुन्छ। यो परिस्थितिका लागि तपाई लाई मात्रै दोष दिएको होइन,यो स्थिति आउनुमा तपाई, म र अरु धेरै जना, किसिम किसिमले दोषी छौ।

एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ,म त्यो सबै गर्न तयार छु। के तपाई पनि तयार हो ? पार्टी बच्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं।अब यसपछि पनि केही समयका लागि तपाई वा तपाईंका कुनै नेता मन्त्रीहरू को प्राथमिकता कोभिड भन्दा अर्को केही हो ,भने तपाई लाई र त्यो जो कोहिलाई पनि धेरै जनाबाट, कम्तीमा पनि मबाट चाहिँ खतरा छ।

(ज्यानको होईन है, फेरि अपब्याख्याको कष्ट नगर्नु होला, ब्याख्या गर्दै गरौंला)। यो ध’म्की.. दिन खोजेको होइन, दिएकै हो।तपाईका वैतनिक अवैतनिक सेनाहरुसँग लडेको त कति भो कति, ७ जुनी डराउन्न।डराउने र हिसाब दिने भगवानलाई हो, कुनै पार्टिका लठैतलाई होइन । यस अघि

तपाईंले सपथ लिदा भगवानको नाममा सपथ लिनु भएको थिएन।तर आज चाहि कृपया देश र जनतासँगै भगवानको नाममा पनि सपथ लिइदिनु होला।मलाई लाग्छ,योमहामारी मा अहिलेसम्म यो देश र यस देश का जनतालाई भगवान को बाहेक कसैको भरोसा छैन। तपाईको कार्यकाल असल रहोस्।

यो पनि ‘काठमाडौं : सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार।यहाँ मात्र हो इन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दा पनि पिडादायी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसिय तमा सपथ लिदै हुनुहुदो रहेछ।

सायद राज”नीतिक लडाइ अब अलि म”त्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको तर्फबाट दश औला जोडि, तपाईंको पा”उ नै स”मातेर नम्र निवेदन गर्द्छु। तपाईं अस्पताल पर्दा तपाईंले बेड,अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होला?

अहिले जनताको हालत त्यो भन्दा कम खराब छैन। नपत्याए, सपथ पछि कुनै पनि अस्पताल को भ्रमण गर्नु होला। यति बेला तपाईं जनताको आशुको आहालसँगै सपथ ग्रहण गर्दै हुनु हुन्छ। यो परिस्थितिका लागि तपाईलाई मात्रै दोष दिएको होइन,

‘यो स्थिति आउनुमा तपाई, म र अरु धेरै जना, किसिम किसिमले दोषी छौ। एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ,म त्यो सबै गर्न तयार छु। के तपाई पनि तयार हो? पार्टी बच्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं। अब यसपछि पनि केही समयका लागि तपाई वा तपाईंका कुनै नेता,मन्त्रीहरूको प्राथमिकता कोभिड भन्दा अर्को केही हो भने तपाईलाई र त्यो जो कोहि लाई पनि धेरै जना बाट, कम्तीमा पनि म बाट चाहिँ खतरा छ।’

‘(ज्या’नको होईन है, अपब्याख्याको कष्ट नगर्नु होला, ब्याख्या गर्दै गरौंला)। यो धम्की.. दिन खोजेको होइन, दिएकै हो। तपाईका वैतनिक अवैतनिक सेना हरु सँग लडेको त कति भो कति, ७ जुनी डराउन्न।

‘ड’राउने र हिसाब दिने भगवानलाई हो,कुनै पार्टिका लठैत लाई होइन । यस अघि तपाईंले सपथ लिदा भगवान को नाममा सपथ लिनु भएको थिएन।तर आज चाहि कृपया देश र जनतासँगै भगवानको नाममा पनि सपथ लिइदिनु होला।मलाई लाग्छ,यो महामारीमा अहिलेसम्म यो देश र यस देशका जनता लाई भगवानको बाहेक कसैको भरोसा छैन। तपाईको कार्यकाल असल रहोस्।

यो पनि तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने ”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले अब एउटा पनि सिलिन्डर ल्याउनुभयो ? एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।

तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ?एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा अनि हल्लाएर हिंड्ने भन्दै मन्त्रीकै अगाडि थर्काए रबीलामिछाने ले रबीले ठा”डै आ’क्रोशका साथ भन्नुभयो।

मैले के गरेँ भन्नु भयो नि ? मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले के गर्नुभयो ? एउटा सिलिन्डर ल्याएर दिनुहोस् न। “एउटा सिलिन्डर ल्याउन नसक्ने झण्डा ह”ल्लाएर “हिँड्ने भन्दै सातो लिए।त्यसपछि रबीलाई फेस गर्न नसकी मन्त्री मानन्धर आफ्नो सुरक्षाकर्मीलाई जाउँ भन्दै तर्केर बाटो लागे।

रबीको यो आक्रोशलाई अहिले सामाजिक संजालमा भने विभिन्न व्यक्तित्वहरूले ‘स्याबास रबी जि’ भन्दै गर्वले खुसी र प्रशंसा पनि व्यक्त गरिरहेका छन्। देश म’हा’मा’रीमा परेर अस्पतालमा जाने गाडी समेत नपाएर कैयौं मान्छे हरूले ज्या’न गुमाइरहे को बेला मन्त्रीले गाडी”मा झण्डा हलाएर हिँड्ने अनि उल्टै रबी लामीछाने जस्तो एक समाज सेवी ।

“व्यक्तित्वले अस्पताल बनाइरहँ”दा पनि नदेख्ने अनि उल्टै तपाईंले के गर्नुभयो भनेर प्रश्न गर्दा रबी आक्रोशित हुनुलाई स्वभाविक रुपमा लिइएको छ।पत्रकार रबी लामीछानेलाई समर्थन गर्दै युकेबाट सा”माजिक” अभियन्ता इशा गुरुङ लेख्नु हुन्छ पत्रकार रविले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नु हुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने?

रवि आफैले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही एउटा सिलिण्डर दिन सक्नु भएन भन्दै कड़ा प्रश्न त्यसैगरि विभिन्न व्यक्तित्वहरूले रबी लामीछाने को कदमलाई सामाजिक रुपमा स्वागत समेत गरेका छन्।कृपया यस विषयमा खिचिएको भिडियोलाई तल हेर्नुहोला साथै तपाईंलाई लागेको प्रतिक्रिया कमेन्ट बक्समा राखि दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News