देश र  जनताको   लागि  आफू  नाङ्गिएर  पनि  हरेक  दिन आफ्नो  समय  खर्चिनु  हुने  महाबिर  पुनकोब  काम देखेर बरिस्ठ हास्य कलाकार राजाराम पौडेलले  एक लाखब सह योग  गर्नु भएको छ ! सहयोग को अप्डेड बेलायत निवासी बरिस्ठ  समाजसेवी  इशा  गुङले  आफ्नो  फेस्बुक  वालमा राख्नु भएको छ ! यो अहिलेको महामारीमा सबैले सहयोग गरेर कसैको जिन्दगी बचाउनु नै भगवानको दोस्रो आगमन हुनु हो!

इशा  गुरुङ लेख्नु हुन्छ: कोरोनाको कारण धेरै नेपाली दाजु भाइ, दिदी बहिनीहरुले ज्यान गुमाइरहनू भएकोछ,पैसाको कारण भन्दा  पनि  अक्सीजन  नपाएको  कारणले, धेरैको ज्यान गइरहेकोछ।मस्तीष्कमा  लाग्यो  पैसाले  स्वास  फेर्न सकिदोरहेनछ,स्वास फेर्न अक्सीजननै चाहिदोरहेछ।त्यसैले अक्सीजन को ब्यबस्था गर्न बिस्वासिलो  र अाफ्नो  सम्पू र्ण  जिबन  समाज  सेबामा  अर्पण गर्नूभएका डा. महाबिर पुन ज्युको स´स्था राष्ट्रीय अाबिस्कार केन्द्र लाइ  आफुले सकेको सहयोग अर्पण गरेको छु।सम्पूर्ण लाइ पनि सहयोग को लागि अनुरोध गर्दछु।

यो पनि: कोरोनाको महामारी संग  जुध्न  पैसा  कहाँ  बाट जुटाउने र तत्कालै के के मा खर्च गर्ने भन्ने कुराको म मुर्ख मनुवाको  हिसाब  किताब  र आइडिया पढ्नु होस्। गल्ति भएमा माफ दिनु होला किन  भने  म  अर्थशास्त्री  होइन ।

१.  नेपाल  सरकारको २०७७/२०७८ को बिकास  बजेट अर्थात  पुँजीगत खर्च ३  खर्ब ५२ अर्ब ९२ करोड रुपैंया छुट्याईएको रहेछ। आजको मिति सम्म  जम्मा  १  खर्ब     २३  अर्ब  ७६  करोड  अर्थात ३५% खर्च भएको रहेछ।

२. अब यो आर्थिक बर्षको अन्त्य सम्ममा विकास बजेटको ८०  प्र’तिशत  खर्च  हुन्छ  भनेर अनुमान गरे पनि २०% त पक्कै बच्छ। किन भने १० महिना ३५% मात्र खर्च भएछ। अब आर्थिक बर्ष पुरा हुन् २ महिना  मात्र  बाँकी  छ  र  सो अवधिमा  थप  ४५%  खर्च  गरे पनि बाँकी २०% त पक्कै पनि खर्च हुँदै हुँदैन।

३. यसरी यो आर्थिक बर्षको विकास बजेटबाट बचत हुन सक्ने अनुमानित २०% रकम भनेको ७० अर्ब ५८ करोड रुपैंया हो। यति रकम पक्कै बच्छ। ४. त्यति पैंसाको पनि अझै आधा रकम बच्यो भने पनि ३५ अर्ब रुपैंया त पक्कै बच्ला नि। कि कसो हो अर्थ मन्त्रालय  का  साथीहरु ??

५.त्यही ३५अर्ब रुपैंयाले अक्सिजन सिलिन्डरहरु अक्सिज न कन्सेंट्रेटरहरु  र  अन्य  समाग्रीहरु किनेर ल्याउन पुगछ। ६. यसो गर्यो भने धेरै नै नेपालीहरु लाई  कोरोना बाट बचा उन सकिन्छ।अनि आशिर्बाद पनि पाइन्छ र नेताज्यूहरुलाई एकदमै चाहिने भोट पनि पाइन्छ ।

क) नेपाल सरकार र अरु  धनीमानीहरु  ले  मौकामा  हीरा फोर्न  सक्नु  पर्छ किन भने हीरा भन्दा मान्छेको ज्यान बहु मुल्य हो। ख) बिकास भन्ने कुरा बाँचियो भने गर्दै  जाउँला। एक बर्ष विकास निर्माण नगर्दैमा  नेपालको  अस्तित्व  हरा एर जाँदैन।त्यसैले पहिले जनताहरुलाई  बचाउँ अनि बिका स  गर्ने  काम  अर्को  बर्ष  तिर गरौंला। ग) यो माथि भनिए अनुसारको रकम खर्च  गर्न  आपतकालीन  र  महामारीको लागि  आर्थिक  श्रोत  जुटाउने र खर्च गर्ने अध्यादेश” भनेर तुरुन्त अध्यादेश ल्याउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News