काठमाण्डौ–नायक पल शाहले अक्सिजन अभाव भएका अस्पतालमा विभिन्न ठाउँबाट  संकलित  अक्सीजन  लिएर पुगिरहेका छन् । यस अगाडिको महामारीमा पनि जनताकै सेवामा सक्रिय  शाहको  यो  कदमको  निकै  चर्चा  भएको थियो ! उनले  विभिन्न  ठाउँबाट  सहयोग  प्राप्त अक्सिजन अस्पतालहरूमा निशुलमा बितरण गर्दै आइरहेका छन् ।

उनले भनेका थिए अक्सिन  सिलिण्डरको  अभाव कम गर्न का  लागि  अभियान  सुरू  गर्ने  बताएका छन्।अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई  २-३  दिनभित्रै सहयोग  गरिने शाहले बताए।अक्सिजन नपाएर अस्पताल मा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सि जन सिलिण्डर जम्मा गर्दैछौं।

अहिले अक्सिजनत पाइएको छ  तर  सिलिण्डर  पाइएको छैन ! उनले भने, ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि  किन्ने  पनि  योजना बनाएका छौं। केही साथीहरू र विभिन्न संघ-संस्थासँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो।’

केही सिलिण्डर  किनिसकेको भन्दै  शाहले  दुई  तीन  दिन देखि नै वितरण सुरू गर्ने बताउ।अस्पतालहरूसँग समन्वय गरेर  अक्सिजन   सिलिण्डर  वितरण  गर्ने  योजना  रहेको उनको भनाइ छ। पूरा भिडियो हेरि प्रतिक्रिया राख्नु  होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News