काठमाण्डौ’चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घर मा भेटिएको भन्दै सामाजिक सन्जा”लमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिए को देखिन्छ ।

‘जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सि”लिण्डर थुपारेको भन्दै आ”क्रोश व्यक्त गरेको आवाज सो भिडियो मा सुनिन्छ ।एक व्यक्ति भन्छन्, ‘सिलिण्डर देखियो घरमा लुकाएर राखेको छ ।’अर्का व्यक्तिको आवाज सुनिन्छ– को छ यो घरमा ? यो सिलिण्डर कसको हो ?‘

‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याए को रहेछ,’ अलि झ’र्किएको भावमा अर्का व्यक्ति भन्छन्, ‘यो त चाइना सरकारले दिएको सिलिण्डर होइन र ?भिडियोमा फेरि आवाज सुनिन्छ, ‘बानेश्वरलाई खबर गर्नु स् र यसलाई जफत गर्नुस् ।

’करिब एक मिनेटको भिडियो मा सुनिएको आवाज हो यो । यो भिडियो सार्वजनिक भएसँगै आक्रोश पूर्ण प्रतिक्रिया आएका छन् । भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा

राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय ले नै प्रशासनको ध्या’ना कर्षण गराएका छन् ।अब अ’क्सिजन सिलिण्डर घरमा भेटिएको घ’टनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् । उनले भनिन्, ‘जनताको लागि राज्यले दिएको स”म्पत्ति लुटें । अयो मेरो लागि होइन, लमही अस्पतालको लागि हो ।’

उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सि जन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनि न्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् ।

ती सिलि ण्डर लिएर म अहिले दाङ आइसकेको छु ।उनले अस्पता लको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् सरकारको बदनाम गराउने प्रयास असफल भयो: चौधरी ‘सांसदले अ”क्सिजन सि”लिण्डर घरमा ल्याएर राखेको सूचना पाएको भन्दै!

केही युवाहरु काठमाडौंको शान्ति नगरस्थित उनको डेरामा पुगेका थिए । सांसद चौधरीले ज्ञानेन्द्र शाही लगायतका युवा आफ्नो घरमा आएको र आफूले अस्पतालको लागि भनेर सबै का”गजपत्र देखाए पछि उनीहरु फर्किए को बताइन् । चौधरीले भनिन्, ‘कस  ले सूचना दिएछ कुन्नी, उनीहरु होहल्ला गर्दै थिए, ।

ठ्याक्कै म पुगेर सबै प्र’माण देखाएँ । त्यसपछि उनीहरु आफैं ल”ज्जित भएर फर्किए, ज्ञानेन्द्र शाही”लगायत र  उनले सरकारलाई बदनाम गराउनका लागि यो सब भएको दा’बी गरिन् । ‘कांग्रेसीहरुले नेपाल सरकारलाई बदनाम गराउनका लागि त्यो गर्न खोजेका थिए, तर असफल भए,’ उनले भनिन् ।

‘अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना सं’क्रमणको भयावह अवस्था रहेको भन्दै उनले अ”क्सिजन सिलिण्डर को जोहो गर्न आफू”ले प्रयास गरिरहेको बताइन्‘म सामान जम्मा गराउँदै छु तर कांग्रेसी बगालचाहिँ यो त सरकार को बदनाम गराउन खोज्दै थिए, असफल भए ।’ उनले भनिन् अनलाइन खबरले लेखेको छ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News