
अत्यन्तै लोकप्रिय कलाकार सन्दिप क्षेत्रीले अभिनय गरेको एउटा भिडियो यतिबेला सामाजिक संजालमा निकै नै भाइरल भैरहेको छ।धेरैजसो हँसाउने कलाकार भनेर जन तामा छाप परेको कलाकारलाई सिरियस अभिनय गर्नु वास्तवमा चुनौतीपूर्ण नै हुन्छ किनभने उहाँको प्रभाव आम जनमानसमा हांस्यकलाकारको रुपमा परेको छ। उनले गरेको यो अभिनयले वास्तवमा अहिले नेपालमा जे भैरहे को छ त्यसलाई देखाइदिएको छ।
प्राणवायु अक्सिजनको महत्व कति छ? यसको अभावमा नेपालीले कस्तो सास्ती भोग्नु परेको छ भनेर धेरैलाई थाहा नहुन सक्छ पछिल्लो समय महा’मारीका कारणअक्सिजन को नेपालमा च’रम अभाव भएको छ । धेरै अस्पतालमा बि’रा’मीहरु यही प्राण वायूको अभावमा सधैंका लागि आँ’खा चि’म्म गर्न बा’ध्य छन् ।
फो’क्सोमा स’मस्या हुने हुनाले सास फेर्न गा’ह्रो हुने र कृति म सा’स दिएर बि’रा’मीको जीवन बचाउने बाध्यता चि’कि त्सकहरुलाई परेको छ । तर अ’स्पता’ल हरुमा अहिले अक्सि’जनको च’र’म अ’भाव छ हामीले जन्मेदेखनिशुल्क फेर्दै आएको अक्सि’जन सि’लिण्डरमा भरिएपछि त्यसको बास्तविक मुल्य थाहा हुन्छ ।
यस बिषयलाई हास्य कलाकार सन्दीप क्षेत्रीले बेजोड अभिनय मार्फत देखाएका छन् उनकी श्री’मति अ’स्पता’ल भर्ना छिन् ।डा’क्टरले अ’क्सिज’नको जो’हो गर्न भनेको छ अक्सिजन पाइएको छैन उनी भन्छन् ‘अ’क्सि’जन सकियो भनेको छ । साथीभाईलाई भनेको छु । खै, मेरो मात्र होइन सबै छटपटाई रहेका छन् आत्तिइरहेका छन् खाली म आफू मात्रै छटपटाएको देख्छु ।’
उक्त भिडियोमा उनी थप बोल्छन् ‘मैले देखेको चीज नेताले सरकारले देखेपनि हुन्थ्यो नि आफूले फेर्ने सासबाट अलि कति त्यसलाई दिन पाए पनि हुन्थ्यो नि त त्यो पनि मिल्दैन अक्सि’जनको मान्छे चिनेको छैन ।’ उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ ।
उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ उनको यो भिडियो कान्तिपुर टिभीको ह्वाट द फ्लप भन्ने युट्युवमा अपलोड भएको का’र्यक्रममा हेर्न सकिन्छ ।कृपया यस भिडियोलाई तल प्रश्तुत गरिएको छ हेर्नुहोला। धन्यवाद!