‘काठमाडौं : नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदर  बारमा वार्ता सुरु भएको छ ।“प्रधानमन्त्री तथा मन्त्रिपरि षद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि वार्ता सुरु भएको हो ।

‘शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए ।“एमालेको नेपाल पक्ष पार्टी लाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडान मा छ ।

‘ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई ०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो ।“सोही सहमति अनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो ।

‘दुई नेताबीचको वार्ताले आइतबार कार्यदल गठन गर्ने बताइएको छ । नेपाल पक्षले सहमति कार्यान्वयनका लागि तत्काल कार्यदल बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।”

‘काठमाडौं । नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भए    को छ ।

‘प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भइर हेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले नेपाल प्रेसलाई जानकारी दिए

‘ओली र नेपालबीच पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने उद्देश्यले वार्ता भइरहेका छन् । दुई नेताले कार्यदलमार्फत विवाद समाधानको मस्यौदा माग्ने सहमति बमोजिम आज कार्यदल गठन हुने सम्भावना छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News