काठमाण्डौ ।ज’सपामा फेरि विवाद! विवादको चुरो के हो? जनता समाजवादी पार्टी (जसपा)को विवाद चर्किए को छ। दुई पक्षले छुट्टाछुट्टै भेला, बैठक गर्न थालेका छन्। पार्टी एकता भएको एक वर्ष नबित्दै उनीहरू छुट्टा”छुट्टै पार्टीको अभ्यासमा लागिसकेका छन्।डा. बाबुराम भट्टराई  र उपेन्द्र यादव पक्षले शनिबार ।

आफू पक्षका केन्द्रीय कार्यकारिणी समितिको बैठक गरेका छन्। महन्थ ठाकुर र रा’जेन्द्र महतो पक्षले के”न्द्रीय कार्य कारिणीको कुनै बैठक नरहेको र त्यस्तो जानकारी नभए को बताएको छ। अध्यक्ष ठाकुरद्वारा जारी वि”ज्ञप्तिमा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी रहेको विभिन्न सञ्चारमाध्यम एवं समाजिक सञ्जाल

बाट सूचना एवं समाचार सम्प्रेषित भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।”‘जसपाको कार्यकारि णी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ।“ठाकुर पक्षले बिहीबार मात्रै बहुमत सांसदको ।

उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ। एकताको समयमा भएको सहमतिकै आधारमा महतोलाई संसदीय दलका नेता बनाइएको उक्त पक्षको दाबी छ। १९ सांसदको हस्ताक्षरमा महतो दलका नेता चयन भएको जनाइएको छ।“यादव पक्षको श”निबार बसेको केन्द्रीय कार्यकारिणी बैठकपछि जारी विज्ञप्तिमा

संसदीय दलको बैठकबाट दलका नेता चयन भएको विषय मा सञ्चारमा”ध्यम र सामाजिमक स”ञ्जालमा आए”को समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको ब”ताइएको छ। केन्द्रीय कार्यकारिण सदस्य प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा पार्टीको संसदीय दल समायोजन नभएको उल्लेख छ।”‘जसपाको अन्तरिम विधानबमोजिम।

हालसम्म संसदीय दलको विधान अनुमोदन हुनुपर्ने अनि वार्य व्यवस्थाबमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन नभएको र संसदीय दलको कुनै पनि बैठक नभएको उक्त समाचार भ्रमपूर्ण रहेकोले सम्बन्धित सबैलाई जानकारीसहित स्पष्ट गरिन्छ’, विज्ञप्ति मा भनिए को छ।शनिबारको केन्द्रीय कार्यकारि णी बैठकमा २८

जनाको उपस्थिति रहेको यादव पक्षका नेता इस्तियाक राईले दाबी गरे। केन्द्रीय कार्यकारिणीमा भट्टराई र यादव पक्षको बहुमत छ भने संसदीय दलमा ठाकुर र महतो पक्षको बहुमत छ। पार्टी एकता हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का अधिकांश नेता ठाकुर र महतो सँग छन्। समाजवादी पार्टीका अधिकांश नेता डा. भट्टराई र यादवको पक्षमा छन्।”

“डा. भट्टराई र यादव पक्षले संसदीय दल समोजन नभएको भन्दै आफ्ना पक्षबाट ठाकुर र महतो पक्षमा गएका सांसदहरूलाई मनोवैज्ञानिक रूपमा कारबाही गर्ने संकेत गरेको देखिन्छ। ठाकुर पक्षका वा पूर्वराजपाका महेन्द्रराय यादव मात्रै यादव पक्षमा छन्। यादव पक्षका पूर्वसमाजवादी फोरमका विमल श्रीवास्तव, उमाशंकर अरगरियालगायतका केही सांसद महन्थ र राजेन्द्र पक्षमा छन्।”

यो पनि ‘काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिष  द् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताएका छन् । नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर ‘प्रधानमन्त्री बनाइ दिनु पर्‍यो’भनेको भने पछि उनले सामाजिक सञ्‍जाल मा स्प’ष्टीकरण दिएका हुन् ।

‘बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताएका थिए । कुरा कानीमा भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देश  मा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफ मा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहा ल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दा’बी थियो ।

‘जसपा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले दूत मार्फत बोले काले आफू बोल्नै पर्ने अवस्था आएको बताएका छन् । आफूले महाविपत्ति उन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको पनि बताए का छन् । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृ त्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको पनि उनले बताएका छन् ।

‘साथै अझै पनि संविधानको धारा ७६(५) बमोजिम सर कार बनाउन सकिने कुरा उनले बताएका छन् । भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेक का व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६ (५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’

‘विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।’

‘तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधान मन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीले शपथ भने शुक्रबार शपथ लिइसकेका छन् ।’

‘राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत  दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँ दासम्म कसैको पनि दाबी नपरेपछि ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधान को धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

‘कानुन विद्हरुका अनुसार यो सरकारले विश्वासको मत प्राप्त गर्‍यो भने जसले विश्वास को मत दिन्छ उसले फिर्ता नलिउन्जेल अरूले २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन, फिर्ता लिए प्रधानमन्त्री आफैं विश्वासको मत लिन जानुपर्छ ।

‘विश्वासको मत नै प्राप्त भएन भने उपधारा ५ आकर्षित हुने पनि कानुनविद्हरुको भनाइ छ । त्यही व्यवस्था अनु सार नयाँ सरकार बन्न सक्ने भट्ट्रराईको भनाइ आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News