काठमाण्डौ। प्रधानमन्त्री बनाईदिनु पर्यो भन्दै डा.बाबुराम भट्टराई राति १ बजे बा”लुवाटार गएको “महेश बस्नेतको खुलासा (भिडिओसहित )जेठ नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा नै जसपा का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन् ।

भट्टराईले राति १ बजे बालुवाटार पुगेर अब आफूलाई नै प्रधानमन्त्री बनाई दिन आग्रह गरेको उनको दाबी छ। साथै उनले भने-“यो दश दिनमा बा”बुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे ।उहाँले आज को दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ ।

आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो । तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस त्यो तपाई बाहेक अरु कसैले गर्न सक्दैन् । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो।त्यसपछि प्रधान मन्त्रीले के भन्नुभयो अरे भने मेरोवि”रुद्ध तपाईँ, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभाछ,

“अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि तपाईँ बाहेक को छ तपाईको प्रतिनिधि ?”

“आज अपरान्ह प्राइम टि”भीबाट प्रसा’रण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेकपा (मा’ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दा”हालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने महत्वकांक्षा रहेपनि त्यो चाहना पूरा हुन नसकेको पनि उनले बताए ।

उनले वर्तमान सरकारले मधेशको मुद्दा सम्बोधन गर्न धेरै राम्रो भूमिका खेलेको पनि जिकिर गरे।”अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि तपाईँ बाहेक को छ तपाईको प्रतिनिधि ?”।रिपोटर्स नेपाल

यो पनि जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद उत्क र्षमा पुगेको छ आज अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारि णी   समितिको   बैठक   बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने विज्ञप्ती निकालेर  बैठक  नराखेको स्पष्ट पारेका छन् ।ठाकुर पक्षले संसदीय दलको

बैठक बसेर नेतामा राजेन्द्र महतो चयन गरेपछि यादव पक्ष असन्तुष्ट  बनेको  हो । यादव  पक्षले  कुन  आधारले महतो दलको नेता नियुक्त भएको हो ? भन्दै प्रश्न उठाउँदै आएको छ । अहिले  जसपाको यादव पक्षको कार्यकारिणी समिति को बैठक जारी छ ।

आजको  बैठकले  ठाकुर पक्षलाई कारबाही गर्ने तयारी गरे को चर्चा  छ ।जारी ग रेको विज्ञप्तिमा भनिएको छ-‘जनता समाजवादी  पार्टी  नेपालको  केन्द्रीय कार्यकारिणी समिति को बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम्

सामाजिक  सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषि त  भैरहेको  प्रति  मेरो  गम्भीर   ध्यानाकर्षण   भएको छ । जनता  समाजवादी  पार्टी  नेपालको  केन्द्रीय कार्यकारिणी समितिको   कुनै  बैठक  नडाकिएको  र   त्यस्तो जानकारी समेत  हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

यो पनि!  प्रधानमन्त्री  केपी शर्मा ओलीले आफूलाई नास्ति क’ नै रहेको सन्देश दिएका छन् । उनले ३१ वैशाखमा राष्ट्र पति विद्यादेवी  भण्डारीसँग  सपथ लिँदा ईश्वर शब्द उच्चार ण गरेनन् । सपथ  गराउँदै  गर्दा  राष्ट्रपति भण्डारीले ‘ईश्वर’ शब्द उच्चारण गर्नुअघि उनले बीचैमा काटेर त्यो पर्दैन सम्म भने ।

कम्युनिस्ट   नेता  ओलीले  पछिल्लो समय पशुपतिनाथको पूजा  गर्ने  देखि  अयोध्यापुरीमा   राम  मन्दिर  निर्माण गर्ने कदम चालेर  धेरैलाई आश्चर्यचकित पारेका थिए । तर, उन ले सपथ लिँदा ईश्वर शब्द उच्चारण नगरेर आफूलाई नास्ति क रहेको  सन्देश  दिन  खोजेका  छन् ।राष्ट्रपति भण्डारीले सपथ   गराउँदा ‘… .सत्य  निष्ठापूर्वक  प्रतिज्ञा  गर्छु’ भन्दा ओली बोलेनन् ।

भण्डारीले  पुनः दोहोर्याएर बोल्दा ओलीले ‘त्यो पर्दैन’ मात्र भने ।  त्यसपछिकोवाक्य   ‘ईश्वर , देश र जनताको नाममा सपथ  लिन्छु  कि ’ भन्दा  ओलीले  ‘ईश्वर’  शब्द  उच्चारण नगरी ‘देश र जनताको नाममा  सपथ लिन्छु’ भने ।ओलीले हिन्दुत्वको मुद्दा उठाइरहेको विषय चर्चामा आइरहँदा उनले सपथ लिँदा  ‘ईश्वर’ शब्द उच्चारण नगर्नुलाई अर्थपूर्ण मानि एको छ ।

ओली मार्क्सवावादी विचारधाराका हुन् । मार्क्सले धर्मलाई ‘अफिम’  भनेका  छन्  ।म्युनिस्ट नेताहरुले नै ओलीले धर्म को विषयलाई  रणनीतिक  रुपमा  मात्र प्रयोग गर्दै आएको विश्लेषण गर्दै आएका छन् । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले  ओलीले  पशुपति  र  धार्मिक  कर्मकाण्ड गरेर भ्रम छरिरहेको बताउँदै आएका छन् ।श्रोत:रिपोर्टर्स नेपाल

यो पनि ‘काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिष  द् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताएका छन् । नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर ‘प्रधानमन्त्री बनाइ दिनु पर्‍यो’भनेको भने पछि उनले सामाजिक सञ्‍जाल मा स्प’ष्टीकरण दिएका हुन् ।

‘बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताएका थिए । कुरा कानीमा भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देश  मा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफ मा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहा ल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दा’बी थियो ।

‘जसपा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले दूत मार्फत बोले काले आफू बोल्नै पर्ने अवस्था आएको बताएका छन् । आफूले महाविपत्ति उन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको पनि बताए का छन् । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृ त्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको पनि उनले बताएका छन् ।

‘साथै अझै पनि संविधानको धारा ७६(५) बमोजिम सर कार बनाउन सकिने कुरा उनले बताएका छन् । भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेक का व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६ (५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’

‘विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।’

‘तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधान मन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीले शपथ भने शुक्रबार शपथ लिइसकेका छन् ।’

‘राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत  दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँ दासम्म कसैको पनि दाबी नपरेपछि ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधान को धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

‘कानुन विद्हरुका अनुसार यो सरकारले विश्वासको मत प्राप्त गर्‍यो भने जसले विश्वास को मत दिन्छ उसले फिर्ता नलिउन्जेल अरूले २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन, फिर्ता लिए प्रधानमन्त्री आफैं विश्वासको मत लिन जानुपर्छ ।

‘विश्वासको मत नै प्राप्त भएन भने उपधारा ५ आकर्षित हुने पनि कानुनविद्हरुको भनाइ छ । त्यही व्यवस्था अनु सार नयाँ सरकार बन्न सक्ने भट्ट्रराईको भनाइ आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News