
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका का’रण कुनै पनि नागरि”कको ज्या’न जान नहुने भएकोले ‘र्यापिड रेक्सपोन्स टिम’ बनाएर काम गर्न निर्देशन दिए का छन्। प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिक को ज्या’न जान नहुने पनि बताए।’
‘आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधा नमन्त्री ओलीले उक्त कुरा भनेका हुन्।प्रधानमन्त्री ओलीले बैठकमा राखेका कुरा बारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदी प ज्ञवालीले भने, ‘हाम्रा प्रक्रिया र आर्थिक स्रोत अभावले कुनै नागरिकको ज्या’न जान हुन्न र हप्तामा हुने काम दिन मा र दिनमा हुने काम घन्टा’मा गर्न र्या’पिड रेस्पोन्स टिम बनाउन परे बनाएर काम गर्नुहोस्।’हप्तामा हुने काम दिनमा, दिनमा हुने काम घन्टामा गर्नुस्: प्रधानमन्त्री
‘उक्त बैठकमा कानून अभावले पनि महामारी विरूद्ध तदारूकताका साथ काम गर्न नसकिए को कुरा उठेको थियो।संक्रामक रोग ऐन २०२० ले मात्रै नपुगेकोले कानू न मन्त्रालयलाई आव श्यक काम गर्न भनिएको छ।’
‘थप कानूनी संरचना आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘खरिद प्रक्रियामा एड्भान्स पेमेन्टको परिकल्पना छैन अहिले एड्भान्स पेमेन्ट नगरी खोप खरिद गर्न नसकिने अवस्था छ।’
‘साथै देशको समग्र स्वास्थ्य संरचनालाई एकी कृत रूपमा महामारीविरूद्ध लगाउने तयारी पनि छ।’