काठमाडौँ ।चीनले यो दुखमा अनुदानमा दिएको भनेको अक्सि”जन सिलिण्डरका केही थान सांसद गंगाको घरमा भेटिएको भन्दै सामा’जिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ ।”यो भिडियो सार्वजनिक भए सँगै आ क्रो श पूर्ण प्रतिक्रिया आएका छन् ।भूकम्प पीडित का लागि।

ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यस लाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा राखेको सां सदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण  पनि गराएका छन् ।अक्सिजन सिलिण्डर घरमा भेटिएको छ। र प्रश्न उठेको छ।यो घ’टनामा मुछिए”की सांसद हुन् गंगा चौधरी।उनी पनि दाङकी एमालेकी सांसद हुन् ।”उनले आफ्नो व्य”क्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आ”इसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर भने घरमा ल्याए र राखेको बताइन् । उनले भनि न्, ‘दाङको लमही स्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् ।

ती सिलिण्डर लिएर, म अहिले दाङ आइसकेको छु । उनले अस्पतालको माग फारम, स्वास्थ्य विभाग,ले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् अन्य जिल्लाहरु मा जस्तै दाङमा पनि यो म”हामारी को’रोनाको  सं,क्रमणको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्डरको जो’हो गर्न आफूले प्रयास गरिरहेको बताइन्। यो भिडियो हेर्नुस

यो पनि काठमाण्डौ’चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घर मा भेटिएको भन्दै सामाजिक सन्जा”ल मा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ  भिडियो मा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङ सँगै घर मा राखिए को देखिन्छ ।

‘जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सि”लिण्डर थुपारेको भन्दै आ”क्रोश व्यक्त गरेको आवाज सो भिडियो मा सुनिन्छ ।एक व्यक्ति भन्छन्, ‘सिलिण्डर देखियो घरमा लुकाएर राखेको छ ।’अर्का व्यक्तिको आवाज सुनिन्छ– को छ यो घरमा ? यो सिलिण्डर कसको हो ?‘

‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याए को रहेछ,’ अलि झ’र्किएको भावमा अर्का व्यक्ति भन्छन्, ‘यो त चाइना सरकारले दिएको सिलिण्डर होइन र ?भिडियोमा फेरि आवाज सुनिन्छ, ‘बानेश्वरलाई खबर गर्नु स् र यसलाई जफत गर्नुस् ।

’करिब एक मिनेटको भिडियो मा सुनिएको आवाज हो यो । यो भिडियो सार्वजनिक भएसँगै आक्रोश पूर्ण प्रतिक्रिया आएका छन् । भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा

राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय ले नै प्रशासनको ध्या’ना कर्षण गराएका छन् ।अब अ’क्सिजन सिलिण्डर घरमा भेटिएको घ’टनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् । उनले भनिन्, ‘जनताको लागि राज्यले दिएको स”म्पत्ति लुटें । अयो मेरो लागि होइन, लमही अस्पतालको लागि हो ।’

उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सि जन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनि न्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् ।

ती सिलि ण्डर लिएर म अहिले दाङ आइसकेको छु ।उनले अस्पता लको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् सरकारको बदनाम गराउने प्रयास असफल भयो: चौधरी ‘सांसदले अ”क्सिजन सि”लिण्डर घरमा ल्याएर राखेको सूचना पाएको भन्दै!

केही युवाहरु काठमाडौंको शान्ति नगरस्थित उनको डेरामा पुगेका थिए । सांसद चौधरीले ज्ञानेन्द्र शाही लगायतका युवा आफ्नो घरमा आएको र आफूले अस्पतालको लागि भनेर सबै का”गजपत्र देखाए पछि उनीहरु फर्किए को बताइन् । चौधरीले भनिन्, ‘कस  ले सूचना दिएछ कुन्नी, उनीहरु होहल्ला गर्दै थिए, ।

ठ्याक्कै म पुगेर सबै प्र’माण देखाएँ । त्यसपछि उनीहरु आफैं ल”ज्जित भएर फर्किए, ज्ञानेन्द्र शाही”लगायत र  उनले सरकारलाई बदनाम गराउनका लागि यो सब भएको दा’बी गरिन् । ‘कांग्रेसीहरुले नेपाल सरकारलाई बदनाम गराउनका लागि त्यो गर्न खोजेका थिए, तर असफल भए,’ उनले भनिन् ।

‘अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना सं’क्रमणको भयावह अवस्था रहेको भन्दै उनले अ”क्सिजन सिलिण्डर को जोहो गर्न आफू”ले प्रयास गरिरहेको बताइन्‘म सामान जम्मा गराउँदै छु तर कांग्रेसी बगालचाहिँ यो त सरकार को बदनाम गराउन खोज्दै थिए, असफल भए ।’ उनले भनिन् अनलाइन खबरले लेखेको छ, वास्ताविकता यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News