काठमाडौं ।वन मन्त्री आले विभिन्न सम’यमा चर्चा’मा” रहिरहन्छन् यस पटक वन मन्त्री आले फेरि वि’वादमा मु”छिएका छन र उनलाई सञ्जालमा चर्को विरोध समेत गरेका छन। कस्तो किसिमको मन्त्री बचाउन भन्दा पनि ज’लाउन चिन्ता भन्दै उनको आलो”चना भएक‍ो छ उनले पशुपति आ’र्यघाटमा ला”सहरु धेरै भएको र ज”लाउन मुस्किल रहेको विषयमा दाउ’राको ब्यवस्था गर्ने विषयमा कुरा गरेका थिए”।

वन तथा वातावरणमन्त्री प्रेमब हादुर आलेले पशुपति क्षेत्रको श’वदाह क्षेत्र आर्य’घा”टमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा श’व जलाउन दा’उरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक।

“धनञ्जय पौडे ललाई पशुपतिस्थित आ’र्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन पनि निर्देशन दिएका हुन् ।’को’रोना सङ्क्रमणका कारण दैनिक मृ’तकको सङ्ख्या बढिरहेको छ यो बेला नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा  पनि एक महि’नाका लागि दाउरा पुग्ने जानकारी दिए ।

‘उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।” अन्य निजी क्षेत्रसँगको सह कार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महा प्रब न्धक पौडेलले जानकारी दिए ।’पछिल्लो दुई÷तीन य”ता’

पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृ”त्यु भएका दिनमा कम्तिमा पनि   १०० देखि १०४ सम्म श’व आउने गरेका छन् ।’पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेड को डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृ”त्यु भएकाको एक श’व जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए ।

‘उनले भने, “कोभिड नभएकाको शव जलाउन दुई क्विन्ट ल जति दाउरा आवश्यक पर्ने गरे कोमा अहिले कोभिडबाट मृत्यु भएकाको श’व जलाउन दोब्बर दाउरा आवश्यक पर्छ उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउन का लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ ।नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्ला का डिभिज नल वन कार्यालय सँग दाउराका लागि अब” आवश्यक पहल गरीरहेको बताइएको छ ।रातोपाटी बाट साभार।

यो पनि यो पनि ‘जनता समाजवादी पार्टीका संघीय परिष  द् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताएका छन् । नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर ‘प्रधानमन्त्री बनाइ दिनु पर्‍यो’भनेको भने पछि उनले सामाजिक सञ्‍जाल मा स्प’ष्टीकरण दिएका हुन् ।

‘बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताएका थिए । कुरा कानीमा भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देश  मा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफ मा ओलीले

“आफूवि”रुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल, नारायण काजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दा’बी थियो ।जसपा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले दूत मार्फत बोले काले आफू बोल्नै पर्ने ।

अवस्था आएको बताएका छन्।आफूले महाविपत्ति उन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको पनि बताए का छन् वर्तमान र पूर्वप्रधान मन्त्रीबाहेकका व्यक्तिको नेतृ त्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभने को पनि उनले बताएका छन् ।

साथै अझै पनि संविधानको धारा ७६(५) बमोजिम सर कार बनाउन सकिने कुरा उनले बताएका छन् । भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेक का व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६ (५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’

‘विपक्षी दलहरूले गठबन्धन सरकारका लागि अब संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल को नेताको हैसियतमा केपी शर्मा ओली पुनः ‘प्रधानमन्त्री मा नियुक्त भएका छन् ।’तीन दिनअघि प्र’तिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउ “मा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधान मन्त्रीमा नियुक्त गरेकी हुन् ।

ओलीले शपथ भने शुक्रबार शपथ लिइसकेका छन् ।’राष्ट्र पति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत  दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँ दासम्म कसैको पनि दाबी नपरे पछि अब ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।

प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधान को धारा ७६ (३)”.. अनुसार पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।कानुन विद्हरुका अनुसार यो सरकारले विश्वासको मत प्राप्त गर्‍यो भने जसले विश्वास को मत दिन्छ।

उसले फिर्ता नलिउन्जेल अरूले २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन,फिर्ता लिए प्रधानमन्त्री आफैं विश्वास को मत लिन जानुपर्छ ।विश्वासको मत नै प्राप्त भएन भने उपधारा ५ आकर्षित हुने पनि कानुनविद्हरुको भनाइ छ । त्यही व्यवस्था अनु सार नयाँ सरकार बन्न सक्ने भट्ट्रराई को भनाइ आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News