‘हामिले बाटोमा हिड्दै गरेकी बुढी आमालाई भेट्यौ । उहाँ उमेरले १०० वर्ष पुग्नु भएको रहेछ । यो पाको उमेरमा ठम ठमी हिडिरहनु भएको छ । तातो घाममा ,खाली खुट्टै ।चप्प ल पनि छैनन खुट्टामा ।कहाँ जानू भएको भन्दै हामिले कुरा गर्न थाल्यौं ।

‘बुढाबुढिको सहारा छोराछोरी भनिन्छ तर आमालाई त उल्टै छोराहरुले बे’सहारा बनाएछन । खान लाउन दिनुको सट्टामा उल्टै कु’टपि\ट गरि घरबाट निकालेछन । उहाँ बाटो बाटोमा भौ’तारिदै हिडिरहनु भएको छ । खाना नखाएको पनि धेरै दिन भएछ ।

‘क’ठै आमाको द’र्द’नाक अ’वस्था !उहाँ गुल्मी जिल्लाको बिरबास भन्ने ठाउमा सडकमा लौरो टेक्दै हिडिरहनु भएको थियो । बृ’द्द भत्ता आउदो रहेछ ।छोराहरुले खोसेर खाईदि दा रहेछन । बुढी आमालाई र’क्सी खाएर श्रीमतीको कुरा सुनेर कु’ट्दा रहेछन ।

‘रु’दै आफ्ना कहानिहरु सुनाउनु भयो हाम्रा पनि आँखा र’साए।हामिले खाजा खुवाउछौ,जुत्ता चप्पल किन्दिन्छौ हिड्नु पसल भन्दा मान्नु भएन ।गाउलेले कुरा काट्छन बाबु जान्न भन्दै न’कार्नु भयो । हामिले उहालाई १ हजार रुपैयाँ खाजा खाने पैसा दियौ ।

‘आफैले जन्माएको सन्तानले हे’ला गरेपछी उहालाई धेरै दु’ख लागेको छ । गरेर खाउ भन्दा हातखुट्टा चल्दैनन के गर्नु भन्नू हुन्छ ।भोकले र’न्थनिनु भएकी आमा पैसा पाए पछि अब केही किनेर खान्छु भन्दै खुशी हुनु भयो । हामि लाई आ’शिर्वाद दिनु भयो ।

‘अब मेरो घर आउनु बाबुहरु भन्दै अनुरोध गर्नु भयो ।छोराहरुले घरबाट निकालिदिएपछी एक्लै बस्दै आउनु भएकी आमालाई पैसा भन्दा रासन पानीको अ’भाब रहेछ । बाकी भिडियोमा हेर्नुस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News