काठमाण्डौं।महा”ममारीमा अहिले सबै अ’स्पतालहरुमा अक्सिजन सिलिण्डरको कमीले विरामीहरु समस्यामा छन् । विदेशवाट सिलिण्डर ल्याउने, ब्यक्तिगत घर’हरुमा जम्मा भएका सिलिण्डर संकलन गर्ने लगायतका कामहरु भइ रहेका छन् । यस्तो अवस्थामा आविष्कार केन्द्रमा विभिन्न प्राविधिक विषयमा।

“आविष्कार गरीरहे का महा’विर पुन अ’क्सिजन कसरी “ब्यवस्थापन गर्न सकिन्छ भनेर लागेका छन् ।उनी आफु सम्भावना नजिक पुगेको पनि बताएका छन् ।केहीले घरमा खाना पकाउन राखेको एल’पी ग्यासलाई पनि प्रयोग गर्न सकिन्छ की भनेर सुझाव दिएको कुरामा उनले त्ये सम्भव नभएको बताए ।

‘तर अहिले आफु फ्याक्ट्रीहरुमा प्रयोग गरिने सिलिण्डरहरु लाई अक्सिजन सिलिण्डरको रुपमा परिवर्तन गर्न सकिन्छ की भनेर लागेको जानकारी दिए । त्यो सम्भव दे’खिएको उनको भनाई छ । “यो प्रयास सम्भव भएपछि विदेश”वाट थप जनशक्ति ल्याएर अक्सिजन आफै उत्पादन गर्ने काम मा लाग्न सकिने र त्यसवारे सरकारसंग समन्वय भएको उनले बताएका छन् ।

“महाविर पुनको आ”विष्कार केन्द्रमा अब धेरै कुराहरुको आविष्कार भएका छन् । दुर्गम जि’ल्लामा औषधी लैजाने ड्रोन देखि महा’मारीमा संक्रमितलाई अस्पतालसम्म लैजाने वाकस सम्मका आविष्कार पछिल्लो समय भएका छन् । त्यसवाहेक उनले प्रविधिको क्षेत्रमा देशलाई ठूलो योगदान दिएका छन् । तर सरकारले उनलाई उचित सम्मान नदिए को गुनासो सर्वसाधारणवाट आइरहेका छन् ।

यो पनि “समाजसेवी सपना रोका मगर को’रोना म`हा मा,रीमा नेपाली जनताहरुलाई खाना खुवाउन व्य`स्त रहेकी छन्   । को’रोना म`हामा,रीका कारण खाना खान नपाएका नेपाली हरुलाई खान खुवाउदै आएकी छन्।सपना यो भन्दा अघिल्लो को’रोना म`हा`मा,रीमा पनि यस्तै कार्य गरेकी थिइन।”

“उनि हाम्रो टिम संग मिलेर सा’मु`हिक रुपमा खान खुए वाउने कार्यमा शहभागी भएकी हुन् ।उनले सामा,जिक सं`जाल फेसबुकमा खाना खुवाउँदै गरेको तस्विर शेयर गर्दै लेखेकी छन्, “यो बि’षम परिस्थिति मा हुने ले दिने र नहुने ले लिने समय हो !”

“सबैजना सु’रक्षित भएर बसिदिनु होला,रोग र भो’क    को यो म`हा`मा,रि मा आ- आफ्नो सुरक्षा आफै गरौ ”।२०७२ सालको भू,क,म्पको बेला स्व’स्फूर्त रूपमा राहत र उ’द्धारमा ख’टिएका युवाहरूको स’मूहले ग’ठन गरेको हाम्रो टिम नेपाल अहिले सहयोगी हातहरूको साथमा अहो’रात्र ख,टिरहेको छ ।”

“त्यो बेला सु’रक्षाकर्मीहरूको साथमा भू`कम्प लगत्तै काठमाडौंसहित मुलुकका विभिन्न भागमा घा’इतेहरूको उ’द्धा,र र रा,हत वित,रण गरेका युवाहरूनै सं’गठित भएर अहिले को-भि’डका बेला पनि अक्सि,जन संक,लन र वित ,रणमा पनि जुटे,काछन ।”

“यो टिमले यसअघिको ब’न्दाबन्दीमा पनि ग ’रिब र अ’सायहरूलाई निःशुल्क खाना र पानी खुवाउँदै आए   को थियो । त्यति मात्र होइन, देश का विभिन्न भागमा बा’ढिप’हिरो, आ’गला’गी जस्ता बि’प,त्तिमा समेत

“रा,हत जु’टाउँदै आएको हाम्रो टिम नेपालले अहिले भने निःशुल्क रूपमा अक्सिजन सिलिण्डर बाँड्दै आएको अध्यक्ष विमल पन्तको भनाइ छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News