काठमाण्डौं हास्यव्यङ्ग्य कलाकार अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै गरेका ब्यस्थ रहेका धुर्मुस सुन्तली फाउण्डेशनको आ”कस्मिक हेल्प कक्ष”को टिमले वीपी कोईराला मेमोरियल क्या,न्सर अस्पताल लाई भने स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड सं’क्रमित को उपचार शुरु गरेको छ।

अस्पताललाई सा’माग्रीको अभाव भए पछि फाउण्डेशनले सहयोग गरेको हो “फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले ५० थान अक्सिजन सहितको सिलिण्डर आज अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई हस्ता”न्तरण गर्नुभयो ।धुर्मुसले आफूले हिजो अस्पतालमा

उपचाररत बिरामीलाई प्रत्यक्ष देखेपछि मन थाम्न नसकेर सहयोग जुटाएको कान्तिपुर हेल्थलाई बताउनुभयो । उहाँ ले अस्पताललाई प्याटि”ईन्ट मनिटर, ईन्फु’सिअन “पम्प, हाईफ्लो नोजल क्यानल लगायतका स्वास्थ्य सामग्री अति आवश्यक र’हेकोले सहयोग गरिदिन आव्हान समेत गर्नु भयो ।

उहाँका अनुसार थप ५० थान सिलिण्डर पस्पताललाई आवश्यक रहेको छ ।”“अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भए पनि क्यान्सरका बिरामी र कोभिडका बिरामी लाई अधिक मात्रामा अक्सिजन आवश्यक पर्ने हुँदा उक्त प्लान्टले धान्न सक्ने अवस्था छैन ।”क्यान्सर रोगको मात्रै उपचार गर्दै ।

‘आएको अस्पतालले आईसियू र भेन्टिलेटर “सहित १४० श्ययाको को”भिड वार्ड पनि सञ्चालनमा ल्याएको छ साथै “अस्पतालका का’र्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अ’स्पतालका चारवटा बिभागमा रहेका बिरामी लाई अन्यत्र व्यवस्थापन गरेर शनिबारबाट को”भिड वार्ड सञ्चालन गरिएको हो ।

कोभिड वार्डमा दुई वटा भेन्टिलेटर आठ मनिटरसहितको सघन उपचार कक्ष सरहको सु”विधा रहेको छ ।“चार सय ५० शैयाको क्या,न्सर अस्पतालमा कोभिड वार्ड सञ्चालन भए पनि क्या,न्सरका बि”रामीको उपचार पनि न”रोकिने उहाँ ले जानकारी दिनुभयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News