ज्वाला संग्रौला र उहाँहरूको सम्पूर्ण टीम अस्पताल  स्थाप ना  गरेदेखि  नै अस्पतालको  काममा  र बिरामीको सेवामा दिनरात घर नगइकन खटिरहनुभएको छ।दिनमा सयौं कल हरू आउने गर्दछन्।आएका जति सबै बिरामीहरूलाईराम्रो सँग उप’चार दिएर पठाउने प्रयास रहँदा रहँदै पनि कतिपय अवस्थामा अस्पतालको बेड संख्या भन्दा  बढी  बिरामीको संख्या  भएको  कारणले  भनेजस्तो सेवा दिन नसकिने हो कि भन्ने चिन्ता छ,यद्यपि  आएका  बिरामीहरूले  राम्रोसँग उपचार पाएर घर फर्किउन् भन्ने उहाँहरूको प्रयास भैरहेको उहाँले बताउनुभयो।

भर्खरै भएको  एउटा ठेलामा ल्याइएको बिरामीको भिडियो भाइरल भएको प्रती कतिपयले रबी  लामीछानेको  खोक्रो राष्ट्रवाद भनेर  आलोचना गरिरहँदा  तपाईं पनि  त्यहीँ  हुनु भएको  नाताले  यस  विषयमा  के  भन्नुहुन्छ  भन्ने प्र’श्नको उत्तरमा ज्वाला सङ्ग्रौला भन्नुहुन्छ,”  यो देशमा भ्रम  बेचेर खानेहरूको संख्या बढी छ,जहाँसम्म त्यो ठेलामा  ल्याइए को मान्छेको सबाल छ,त्यो मान्छे निकै नै अल्कोहल खाएर आएको र त्यसभन्दा अगाडि पनि अर्को स्वास्थ्य संस्थाबाट उपचार गरेर ल्याइसकेको तर पनि  र’क्सी सेवन गरेर अनि यन्त्रित भएको बेला त्यो व्यक्तिलाई भर्ना गर्न  भनेर ल्याइए को थियो । त्यसपछि त्यस  व्यक्तिलाई  त्यहाँबाट  कोरोना सं’क्रमितहरूको  ठाउँमा  उपचार  गर्दा  जोखिम हुनसक्छ भनेर अर्को ठाउँमा लैजानु  भनेर रिफर  गरेको  थियो  तर केही मिडियाहरूले  सुनियोजित  रुपमा  टिप्पणी गरेकोमा दुख लागेको छ।”

केही मिडियाले योजनाबद्ध रुपमा रबी लामीछानेलासक्छु भन्दै दुष्प्रयास स्वरुप यसो गरिएको हो। यस्तो महामारीको बेला मानवीय सहयोग गर्नुपर्ने  बेलामा जाँ’ड  खाएर  ल’ठ्ठ बनाएर  एक  दुईजना  भुइँफुट्टा मिडियाकर्मीहरूको बलमा सुनियोजित आ’क्रमण  गरिएको  हो  तसर्थ  यो  अस्पताल जाँ’ड’र’क्सी  खाने मान्छेरूका लागि नभएर म’हा’मा’रीमा उपचार नपाएका दुखी गरीबहरूका लागि हो  भन्दै  उहाँले आक्रोश व्यक्त गर्नुभएको छ।

“विभिन्न मानिसहरूले नका’रात्म’कता फैल्याउने उद्धेश्यले खुट्टा  तान्ने प्र’वृत्ति रहेको हामीलाई पहिले देखि नै थाहा छ यद्यपि हाम्रो उद्धेश्यबाट हामी कत्ती  पनि  विचलित   नभइ कन निरन्तर  अगाडि  बढीरहनेछौँ,” उहाँले भन्नुभयो। भीम सेन थापाको श्रीमतीले भनेझैं  यो  स’तिले  स’रापेको  देश भएकाले यहाँ राम्रो गर्नेहरूलाई अगाडि बढ्न दिइंदैन।

यद्यपि अहिलेको समाज भीमसेन थापाको पालाजस्तो छैन केही  मान्छेहरू  शिक्षित र पढेलेखेका पनि छन् उनीहरूले राम्रोसँग बुझ्छन् र  बुझेका  छन्। कसैले  पछाडिबाट  ढुङ्गा हान्छन् भए पनि त्यो चो’टलाई  सामना  गर्ने  जनता  बाटो बाटोमा छन् हामीलाई जति बढी आलोचना आउँछन् त्यति नि काम  गर्ने  हिम्मत  बढेर  आउँछ।  तर आलोचना गर्नेले नैतिकता भित्र रहेर आलोचना गर्नुपर्छ भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो।

हाम्रो बारेमा कसैले केही भन्दै नभनुन्  भन्ने  हाम्रो  कामना हैन,हाम्रो काम देखेर केही मान्छे त ढ’लेर अ’चेत नै हुन्छन् त्यीनीहरूलाई  शी’घ्र स्वा’स्थ्य  ला’भको  कामना तर हामी निरन्तर जनतालाई बचाउने मिसनमा  छौँ  र  यो  मिसनमा लाग्ने हामी सम्पूर्ण टीम लागिपरेका छौँ।त्यसैगरी खुट्टातान्ने हरूप्रती उहाँले तीन करोड जनताको लागि लागिरहेका छौँ केवल तीनजना मान्छेले खुट्टा तान्दैमा  केही  फरक  पर्दैन।हामी निरन्तर जनताको सेवामा लागिरहन्छौँ। कृपया भिडि यो तल हेर्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News