काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौं मा कार्य रत डीएसपी राजकुमार केसीको को’रो ना संक्र’मणबाट नि’धन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पता लमा उपचारको क्र’ममा उनको नि’धन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनी का’गेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्य’क्ति हुन् ।

‘२ हप्ता अगाडि उनलाई सं’क्रमण पुष्टि भएको थियो । स्वा’स्थ्यमा सम’स्या देखिएपछि उनलाई प्र’हरी अस्पता लमा भर्ना गरिएको थियो । उनी प्र’हरी संगठन भित्र इमा’ न्दार, द’क्ष र कर्त’व्य निष्ठ प्र’हरी अधिकारीको रुपमा चिनि न्छन् ।

‘यो पनि पढ्नुहोस:सर्वोच्चले भन्यो : निषेधाज्ञा मा क’र र ज’रिवाना नलिनू काठमाडौं – सर्वोच्च अदालतले नि’षे धाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र ज’रिवा ना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

‘ब’न्दाबन्दी पूण’रुपमा खुलेपछि बाटो को म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृ’द्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत   स’र्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

‘अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो । सर्वो च्चको आदेशमा भनिएको छ, ‘सामान्य परिस्थितिमा सम्पू र्ण कर विवरण र कर दाखिला गर्नु करदाताको कर्तव्य भए ता पनि

‘कोभिड १९ का कारण सिर्जित बन्दाबन्दीको विषम परि स्थितिमा करदाताले करको विवरण र कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति देखिदैन ।’ कोभिड-१९ को दोस्रो महामारीले करदातासमेत यस समस्याबाट अछुतो नरहेको सर्वोच्चको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News