उदयपुर — उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडा ध्यक्षको घरमा स्थानीयले तो’ड’फो’ड गरेका छन् । कटारी नगरपालि का –४ जहडीस्थित सार्वजनीक जग्गामा बनाए को घर नगरपालिकाले भत्काएपछि स्थानीयले बुधबार दिउँ सो प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तो’ड’फो’ड गरेका हुन् ।

‘सयौंको संख्यामा आएका स्थानीयले उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी  ओम मिश्रको घर तो’त’फोड गरेपछि प्रमुख श्रेष्ठको घर तो’डफोड गरेका थिए ।नगरप्रमुख श्रेष्ठको घर तो’ड’पफो ड गर्दै आ`ग’ज`नी गर्न खोजेपछि प्रहरीले २ सेल अ’श्रु ’ग्या’स प्र`हा’र गरेको थियो ।

‘आ’गज`नीको प्र’यासपछि स्थिती नियन्त्रण लिन अ’श्रु ’ग्यास प्रहार गर्नु परेको इलाक प्रहरी कार्यलाय कटारीले जनाएको छ । घर तोड’फोड रोकिएपनि अहिले कटारी बजार त’नाव’ग्र’स्त रहेको स्थानीय सञ्चारकर्मी अभिमन्यु लामिछाने ले बताए ।

‘स्थानीयले घर तो’डफो’ड गर्दा पूर्णरुपले क्षति पुगेको नगरप्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार स्थानीयको तो’डफो’डका कारण चारै जनाको घर पूर्णरुपमा क्ष’ति पुगेको छ ।आ’क्रोसित स्थानीयले इलाका प्रशासन कार्य लाय रहेको वडाध्यक्ष दनुवारको घर समेत तो’ड’फोड गर्दै कार्यालयमा समेत अस’र परेको छ ।

‘कोरोना संक्र’मणका कार’ण गरिएको निषे’धा ज्ञाको मौका छोपेर जह’डीमा रातारात घर बनाएपछि त्यसलाई रोक्न नगरपालिको स्थानीय सन्तबहादर सुनुवार लगाय तको घर भ’त्काएको सूचना अधिकारी मिश्रले बताए । अख्ति’यार दु’रुपयोग अ’नुसन्धान आयोग र जिल्ला प्रशा सन कार्यालय उदयपुरले जहडीको जग्गा संर’क्षण गर्न भनी नि’र्देशन दिएको र नगर कार्यपालिकाले समेत संर क्षण गर्ने निर्णय गरेको मिश्रले बताए ।

‘अ’ख्तियार, जिल्ला प्रसाशन र कार्यपालिकाले समेत सं’रक्षण गर्नु भनिएको जग्गामा को’रोना सं’क्रमणको मौका छोपी रा’तारात घर बनाएपछि रोक्नका लागि सन्तबहादुर लगायत ४/५ वटा घर सां’केतिक रुपमा भ’त्काइएको नगरपालिका ले जनाएको छ । ज’हडी कटारी बजारभित्र पर्ने स्थान हो ।भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News